इलाम : झापाको दमकदेखि पाँचथरको रवि जोड्ने दमक-चिसोपानी-रवि सडक (फाल्गुनन्द मार्ग) खण्ड अन्तर्गत चपेटीदेखि रतुवा पुलसम्मको सडकको अवस्था । सो सडकमा अरबौं लगानी भएपनि वालुवामा पानी सरह भएको छ । वर्षात सुरु हुनसाथ त्यस क्षेत्रका बासिन्दाका लागि सास्ती सुरु हुन्छ ।




सबै तस्वीर : माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको फेसबुकबाट साभार














































