इलाममा हावाहुरीले वितण्डा मच्चायो (फोटो फिचर)

इलाम : इलाममा बिहीबार साँझ आएको भीषण हावाहुरीले ठूलो क्षति गरेको छ । हावाहुरीले जिल्लाको विभिन्न स्थानमा बिजुलीको पोल तथा टहराहरु भत्काएको छ भने ग्रामीण भेगमा बालीनालीलाई समेत क्षति पुर्‍याएको छ ।

हेर्नुहोस् केही तस्वीरहरु :

तस्वीर : सामाजिक संजाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार