इलाम : सदरमुकाम इलाम बजारमा गएराती ३ वटा पसल चोरी भएका छ ।
भानुपथ स्थीत प्रिमाग्यास डिलर बाट नगद ५ हजार ,हाम्रो टेलर्स बाट नगद २ हजार ५ सय रूपैया चोरी भएको प्रहरीले जनाएको छ ।
राती १ बजे इलाम डेक्सटप को ताला फोर्दै गर्दा स्थानीयले थाहा पाएपछि चोर फरार भएको इलाम डेक्सटप को सञ्चालक युवराज थामीले बताए ।
चोरी भएको थाहा पाएपछि स्थानीयले राती नै प्रहरीलाई खवर गरेका थिए । इलाम जिल्ला प्रहरी प्रमुख एस. पी माधव श्रेष्ठले चोरी को बिषयमा अनुसन्धान भइरहेको जानकारी दिन।















































