कांग्रेसले निर्वाचन आयोगमा बुझायो समानुपातिकतर्फ २० उम्मेदवारको नाम (नामसहित)

  नयाँ बुलन्द
7 Shares

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक निर्वाचनपछि प्राप्त सिटअनुसार आफूले प्राप्त गरेको २० जनाको सूची निर्वाचन आयोगमा पठाएको छ ।

जहाँ १५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई पेस गर्ने निर्णय गरिएको छ । कार्यसम्पादनको बैठकपछि प्रवक्ता देवराज चालिसेले खस आर्यबाट दुई पुरुषको नाम पठाइएको जानकारी दिए । आयोगले समानुपातिकतर्फको सूची बुझाउन आजसम्मको समयसीमा तोकेको थियो ।

जसअनुसार,

Laxmi sunrise bank

खसआर्य कोटाबाट १.सुशीला ढकाल २.रुक्मिणीदेवी कोइराला ३. रीना उप्रेती, ४. सीता थपलिया ५. काली बहादुर सहकारी ६. अर्जुननरसिंह केसी

Shivam Cement

आदिवासी जनजाति कोटाबाट

Nabil bank

७. गीताकुमारी सेन्दाङ ८. गंगालक्ष्मी अवाल ९. गीता गुरुङ १०. रेनुका काउचा ११. मदन कृष्ण श्रेष्ठ १२. भीष्मराज आङ्देम्बे

Arghakhachi Cement

मधेसी कोटाबाट

१३.निनुकुमारी कर्ण १४.रेखाकुमारी यादव १५.चन्द्रमोहन यादव

दलित कोटाबाट १६.हरिनादेवी कामी १७. पवित्रा विक १८. मन माया विक

थारू कोटाबाट १९. प्रमिलाकुमारी गच्छदार

र मुस्लिम कोटाबाट २०.शाहजान खातुन रहेका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार