माईखोलाको जलसतह बड्दो क्रममा

इलाम : जल तथा मौसम बिभागले इलामको माईखोलामा जल सहत बढेको बताएको छ ।

इलाम जिल्लास्थित माई खोला चिसापानी जलमापन केन्द्रको जलसतह पनि सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको विभागले जनाएको छ। नदी तटीय क्षेत्रमा बस्ने र डुबानको जोखिम हुने स्थानका बाजलसतह पनि सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको विभागले जनाएको छ। नदी तटीय क्षेत्रमा बस्ने र डुबानको जोखिम हुने स्थानका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार