घुर्विसे पञ्चमी बजारमा आगलागी

  नयाँ बुलन्द
847 Shares

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका केन्द्र घुर्विसे पञ्चमी बजारमा आगलागी भइरहेको छ । आइतafर साँझ साढे ८ बजेतिर सुरु भएको आगलागीमा तीनवटा घर जलेका छन् भने बजार जोखिममा परेको छ । आगलागीमा स्थानीय कविन्द्र लावती, अम्बिका सापकोटा र श्रीनारायण भट्टराईका घर जलेका छन्  ।

आगो लाग्नको कारण भने खुलेको छैन । घुर्विसे पञ्चमी पाँचथरको फाल्गुनन्द र इलामको फाकफोक थुम गाउँपालिकाको सिमावर्ती बजार हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार