फाल्गुनन्दमा नेकपाको अग्रता कायमै

  युद्धबहादुर बोहोरा
0 Shares

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । फाल्गुनन्दमा १६ हजार ५ सय ७७ मतदातामध्ये १० हजार ८ सय २३ खसेको थियो। जम्मा ४६२०मत मतगणना भइसकेको छ।हाल सम्म ५३ मत बदर भएको छ। पछिल्लो मतपरिणाम यस्तो छ :

वीरबहादुर कुरुम्बाङ (नेकपा) : २२२१ मत
बृजहाङ आङदेम्वे ( नेपाली काङ्ग्रेस) :२०४३ मत
बिमला आङ्देम्बे (समाजवादी पार्टी) : १५० मत
ससुहाङ चेम्जोङ (राप्रपा) : १८मत
मोतीप्रसाद लिम्बू (राप्रपा संयुक्त) : ३४मत
इच्छाबहादुर चेम्जोङ (राष्ट्रिय जनमुक्ती पार्टी) : १६मत
जितेन चेम्जोङ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) : ८३ मत
उदय सुनुवार (मंगोल नेशनल अर्गनाइजेसन) : २ मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार