इलामको देउमाईमा ट्याक्सी दुर्घटना : एकको मृत्यु

इलाम : इलामको देउमाई नगरपालिकामा ट्याक्सी दुर्घटना हुदा  १ जनाको मृत्युु भएको छ ।

झापा बिर्तामोडबाट पाँचथरको सदरमरमुकाम फिदिम हिडेको मे १ ज २६५७ नम्बारको ट्याक्सी देउमाई नगरपालिका १ देउमीमा मङलबार दिउँसो ३ बजे दुर्घटना हुदा राके पाचथरका अन्दाजी ३५ बर्सिय चन्द्र ब दमाईको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य  १० जना  घाइते भएका छन । घाईते यात्रुलाई उपचारका लागि इलाम ल्याइएको जिल्ला प्रहरी कर्यालय इलामले जनाएको छ ।

सवारी  चालकलाई   प्रहरिले  नियन्त्रणमा लिएको  छ  भने ट्याक्सी सडकबाट १५ मिटर तल खोल्सामा खसेको  बताईएको छ ।

 

घाईहरु को नामावली

१)जि.झापा सतासीधाम न.पा.१ बस्ने बर्ष ५३ को लक्ष्मी प्रसाद चेम्जोङ टाउकोमा चोट
२)ऐ.बिर्तामोड न.पा.६ बस्ने बर्ष ३६ की रिया राजवंशी दाहिने हात फ्याक्चर
३) ऐ.ऐ. १ बस्ने वर्ष १३ को आवाज धिमाल ढाडमा चोट ।
४) ऐ.ऐ. ४ बस्ने वर्ष ४१ को आशा राजवंशि टाउकोमा गम्भिर चोट ।
५) ऐ.ऐ. १ बस्ने वर्ष १४ को अपिसय धिमाल टाउकोमा चोट ।
६) ऐ.ऐ. ४ बस्ने वर्ष १३ को आयुष धिमाल टाउकोमा सामान्य चोट ।
७) जि. झापा भद्रपुर न.पा. ६ बस्ने वर्ष १८ की निर्मला आचार्य टाउकोमा चोट ।
८) जि. पाँचथर राँके बजार ७ बस्ने वर्ष ३३ को मन कु. नेपालि दाहिने गालामा गम्भिर चोट ।
९) जि. झापा अर्जुनधारा न.पा. ११ बस्ने वर्ष २४ को युवराज पुरि टाउको र गालामा चोट ।
१०) तत्काल नामथर वतन नखुलेको पुरुषको टाउकोमा चोट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार