सूचना सूचना सूचना
नेपाल प्रेस युनियन इलामको आठौं अधिवेशनबाट निर्वाचित पदाधिकारीसहित सदस्य, केन्द्रीय र प्रदेश पार्षद ज्यू हरूलाई प्रमाणपत्र वितरण , पद हस्तान्तरण तथा शुभकामना अादानप्रदान कार्यक्रम नेपाल प्रेस युनियन इलामको कार्यालयमा २०७५ असोज २३ गते दिनको १२ बजे अायोजना गरेकाले निर्वाचित सम्पूर्ण सहित युनियन अावद्ध सबैमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिन्छ ।
तोयानाथ भट्टराई
निवर्तमान अध्यक्ष
नेपाल प्रेस युनियन जिल्ला शाखा, इलाम