कुन स्थानीय तहमा कसले जिते (सूचीसहित अपडेट)

काठमाडौं : दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी रहँदा एमालेले जितको संख्या ५० पुर्याउँदै अग्रता कायमै राखेको छ । कांग्रेसले एमालेलाई कडा टक्कर दिइरहेको छ भने माओवादीले पनि अपेक्षाकृत राम्रो नतिजा ल्याएर तेस्रो स्थान सुरक्षित गरेको छ ।

अहिलेसम्म राष्ट्रिय जनमोर्चाले दुर्इ र संघीय समाजवादी फोरमले एक स्थानीय तह जितेका छन् । मतगणना भइरहेका ठाउँहरूमा अग्रताको हिसाबले एमाले र कांग्रेसबीच प्रतिस्पर्धा देखिएको छ ।

यसपटक कतिपय पार्टीका गढ भत्किएका छन् । कांग्रेसका गढका रुपमा रहेका डडेलधुराको अमरगढी र गुल्मीको रेसुंगा नगरपालिकामा एमालेले जितेको छ भने एमालेको गढ मानिएको भोजपुर नगरपालिकामा कांग्रेसले जितेको छ ।

मतगणनामा ७ नम्बर प्रदेशका पहाडी जिल्ला सबैभन्दा अगाडि छन् । त्यस्तै प्रदेश नम्बर १ र ५ का पनि पहाडी जिल्लाकै धेरै नतिजा आइरहेका छन् ।

एमालेले जितेका स्थानीय तहः

१. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
२. मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ
३. हिलिहाङ गाउँपालिका, पाँचथर
४. कुम्मायक गाउँपालिका, पाँचथर
५. सन्दकपुर गाउँपालिका, इलाम
६. चुलाचुली गाउँपालिका, इलाम
७. मादी नगरपालिका, संखुवासभा
८. सभापोखरी गाउँपालिका, संखुवासभा
९. मेन्छेयाम गाउँपालिका, तेह्रथुम
१०. छथर गाउँपालिका, तेह्रथुम
११.अाठराइ गाउँपालिका, तेह्रथुम
१२. फेदाप गाउँपालिका, तेह्रथुम
१३.म्याङलुङ नगरपालिका, तेह्रथुम
१४.गढवा गाउँपालिका, दाङ
१५. हतुवागढी गाउँपालिका, भोजपुर
१६. पौवादुम्बा गाउँपालिका, भोजपुर
१७. रामप्रसाद राई गाउँपालिका, भोजपुर
१८. टेम्के मैयुम गाउँपालिका, भोजपुर
१९. लामीडाँडा गाउँपालिका, खोटाङ
२०. जन्तेढुंगा गाउँपालिका, खोटाङ
२१. केपिलासगढी गाउँपालिका, खोटाङ
२२. पाख्रिबास नगरपालिका, धनकुटा
२३. छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा
२४. छथर जोरपाटी गाउँपालिका, धनकुटा
२५. चाैबीसे गाउँपालिका, धनकुटा
२६.धनकुटा नगरपालिका,धनकुटा
२७. सोताङ गाउँपालिका, सोलुखुम्बु
२८. दूधकोशी गाउँपालिका, सोलुखुम्बु
२९.खुम्बुपासाङ ल्हामु गाउँपालिका, सोलुखुम्बु
३०. ताप्ली गाउँपालिका, उदयपुर
३१. उदयपुरगढी गाउँपालिका, उदयपुर
३२. राैतामाइ गाउँपालिका, उदयपुर
३३. मस्टा गाउँपालिका, बझाङ
३४. गौमुल गाउँपालिका, बाजुरा
३५. पाण्डवगुफा गाउँपालिका, बाजुरा
३६. स्वामीकार्तिक गाउँपालिका, बाजुरा
३७. पञ्चेश्वर गाउँपालिका, बैतडी
३८. अमरगढी नगरपालिका, डडेलधुरा
३९. नवदुर्गा गाउँपालिका, डडेलधुरा
४०. सायल गाउँपालिका, डोटी
४१.पूर्वीचाैकी गाउँपालिका, डोटी
४२.अादर्श गाउँपालिका, डोटी
४३. थलारा गाउँपालिका, बझाङ
४४. बित्थडचीर गाउँपालिका, बझाङ
४५. तलकोट गाउँपालिका, बझाङ
४६. दुर्गाथली गाउँपालिका, बझाङ
४७.जयपृथ्वी नगरपालिका, बझाङ
४८.केदारस्युँ गाउँपालिका, बझाङ
४९. नौगाड गाउँपालिका, दार्चुला
५०. अपिहिमाल गाउँपालिका, दार्चुला
५१. लेकम गाउँपालिका, दार्चुला
५२. सुस्ता गाउँपालिका, नवलपरासी
५३. तिनाउ गाउँपालिका, पाल्पा
५४. निस्दी गाउँपालिका, पाल्पा
५५. पूर्वखोला गाउँपालिका, पाल्पा
५६.ऋद्धीकोट, गाउँपालिका, पाल्पा
५७. मालिका गाउँपालिका, गुल्मी
५८. रेसुङ्गा नगरपालिका, गुल्मी
५९. रुरु गाउँपालिका, गुल्मी
६०. मुसीकोट नगरपालिका, गुल्मी
६१.छत्रकोट गाउँपालिका, गुल्मी
६२. त्रिवेणी गाउँपालिका, रोल्पा
६३. रून्टीगढी गाउँपालिका, रोल्पा
६४. चुरे गाउँपालिका, कैलाली
६५.मोहन्याल गाउँपालिका, कैलाली
६६.माण्डबी गाउँपालिका, प्युठान
६७.सुरूमारानी गाउँपालिका, प्युठान

कांग्रेसले जितेका स्थानीय तह

१. मेरिङदेन गाउँपालिका, ताप्लेजुङ
२. त्रिवेणी अाठरार्इ गाउँपालिका, ताप्लेजुङ
३. तुम्वेवा गाउँपालिका, पाँचथर
४. चिचिला गाउँपालिका, संखुवासभा
५. भोटखोला गाउँपालिका, संखुवासभा
६. सिलिचुङ गाउँपालिका, संखुवासभा
७. दिप्रुङ गाउँपालिका, खोटाङ
८. एेंसेलुखर्क गाउँपालिका, खोटाङ
९. भोजपुर नगरपालिका, भोजपुर
१०. अरुण गाउँपालिका, भोजपुर
११. गुल्मी दरबार गाउँपालिका, गुल्मी
१२. चन्द्रकोट गाउँपालिका, गुल्मी
१३. सत्यवती गाउँपालिका, गुल्मी
१४. प्रतापपुर गाउँपालिका, नवलपरासी
१५. सुनवल नगरपालिका, नवलपरासी
१६. माथागढी गाउँपालिका, पाल्पा
१७. राजपुर गाउँपालिका, दाङ
१८. शैल्यशिखर नगरपालिका, दार्चुला
१९. महाकाली नगरपालिका, दार्चुला
२०. मालिकार्जुन गाउँपालिका, दार्चुला
२१. दुहु गाउँपालिका, दार्चुला
२२. काँडा गाउँपालिका, बझाङ
२३. बुंगल नगरपालिका, बझाङ
२४. सुर्मा गाउँपालिका, बझाङ
२५.खप्तडछान्ना गाउँपालिका, बझाङ
२६. त्रिवेणी नगरपालिका, बाजुरा
२७. छेडेदह गाउँपालिका, बाजुरा
२८. बडिमालिका गाउँपालिका, बाजुरा
२९. हिमाली गाउँपालिका, बाजुरा
३०. बुढीगंगा नगरपािलका, बाजुरा
३१. आलिताल गाउँपालिका, डडेलधुरा
३२. गन्यापधुरा गाउँपालिका, डडेलधुरा
३३. भागेश्वर गाउँपालिका, डडेलधुरा
३४. केआर्इसिंह गाउँपालिका, डोटी
३५. बडिकेदार गाउँपालिका, डोटी
३६. दशरथ चन्द नगरपालिका, बैतडी
३७. सुर्नया गाउँपालिका, बैतडी
३८. शिवनाथ गाउँपालिका, बैतडी
३९.मेलाैली गाउँपालिका, बैतडी
४०. पाटन नगरपालिका, बैतडी
४१. कमलबजार नगरपालिका, अछाम
४२. ढकारी गाउँपािलका, अछाम
४३. जोशीपुर गाउँपालिका, कैलाली
४४. छत्रदेव गाउँपालिका, अर्घाखाँची
४५.सितगंगा नगरपालिका, अर्घाखाँची
४६. गुलरिया नगरपालिका, बर्दिया
४७.चम्पादेवी गाउँपालिका, अोखलढुंगा
४८.डडुवा गाउँपालिका, बाँके
४९. लुंग्री गाउँपालिका, रोल्पा
५०. एेरावती गाउँपालिका, प्युठान
५१.लालिगुँरास नगरपालिका, तेह्रथुम

माओवादीले जितेका स्थानीय तह

१. लिखुपिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. चिसंखुगढी गाउँपालिका, ओखलढुंगा
४. साकेला गाउँपालिका, खोटाङ
५. आमचोक गाउँपालिका, भोजपुर
६. बंगलाचुली गाउँपालिका, दाङ
७. सिस्ने गाउँपालिका, रुकुम
८. पथा उत्तरगंगा गाउँपालिका, रुकुम
९. भूमे गाउँपालिका, रुकुम
१०. थवाङ गाउँपालिका, रोल्पा
११. सुनछहरी गाउँपालिका, रोल्पा
१२. माडी गाउँपालिका, राेल्पा
१३. सुकीदह गाउँपालिका, रोल्पा
१४. दुर्इखोली गाउँपालिका, रोल्पा
१५.रोल्पा नगरपालिका, रोल्पा
१६. लालझाडी गाउँपालिका, कञ्चनपुर
१७. अजयमेरु गाउँपालिका, डडेलधुरा
१८. बोगटान गाउँपालिका, डोटी
१९. मार्मा गाउँपालिका, दार्चुला
२०.धुर्कोट गाउँपालिका, गुल्मी
२१.मेल्लेख गाउँपालिका, अछाम
२२. सुनकोशी गाउँपालिका, उदयपुर

राष्ट्रिय जनमोर्चाले जितेका स्थानीय तह

१. मल्लरानी गाउँपालिका, प्यूठान
२. झिम्रुक गाउँपालिका, प्यूठान

संघीय समाजवादी फोरमले जितेको स्थानीय तह

१. नैनापुर गाउँपालिका, बाँके

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार