लिवि मञ्च धनकुटाको अध्यक्षमा जसमाया

धनकुटा : लिम्बू विद्यार्थी मन्च जिल्ला शाखा समिति धनकुटाको भेलाले जगमाया मादेन अध्यक्षमा निर्बार्चित गरेको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ धनकुटामा भएको भेलाले मादेनको नेतृत्वमा १९ सदस्यीय समिती गठन भएको छ ।

समितिको  उपाध्यक्ष सुर्य साम्बा, दमन्ता सम्बा, सचिब जितेन लिम्बू, सह सचिब रुपमान फागो, कोशाध्यक्ष कुसुम खापुङ रहेको लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय कोषाध्यक्ष फिपराज बेघाले नयाँ बुलन्दलाई जानकारी दिएका छन् ।

त्यस्तै सदस्यहरूमा पबित्रा साम्बा, रन्जु साम्बा , सीता नेम्बाङ, अनुस्का थक्लुङ, साजन आङ्बुहाङ, योगेस आङ्बुहाङ्, अनुप थोक्लेङ, प्रज्ञा खपुङ, भिमा सम्बा , अनमोल लिम्बू, हेममया मादेन, रुपा चेम्जोङ, र खुस्बु कुरुम्बाङ रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार