• ‘सेवारो बाजे’ सिजन-२ चैत २ देखि सार्वजनिक हुने

    इलाम : “आवाज विहिनका आवाज” चुलाचुली मिडिया प्रालिको प्रस्तुती बेव श्रृंखला “सेवारो बाजे” सिजन-२ चैत २ गतेबाट सार्वजनिक हुने भएको छ । चुलाचुली मिडियाको अफिसियल युटुव च्यानलबाट हरेक सोमबार साँझ ७ बजे प्रशारण हुने स्रोतले जनाएको छ । प्राविधिक कारण केही समयदेखि रोकिएको बेव श्रृंखला तीन महिनापछि निर्माण सुरु भएको हो । ...

  • गंगा र नोसाङ अभिनित आन्छुमे नसानको ‘निङवासो’ सार्वजनिक (भिडियो सहित)

    इलाम : गीतकार तथा निर्देशक आन्छुमे नसानको निर्देशनमा लोकप्रिय गायिका तथा मोडल गंगा फियाक र नोसाङ सुसेली अभिनित पालाःम साम्लो ‘निङवासो’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ । गीतकार आन्छुमे नसानको शव्दसंकलनमा संगीतकार तथा गायक नरेश लिङदेनको लय संकलनमा चर्चित गायिका मनु नेम्बाङ र नरेश लिङ्देनका मनै छुने भाकामा सजिएको ...

  • नेपाली भाषा खसहरूको भाषा होइन, सम्पर्क भाषा हो : राजन मुकारङ

    काठमाडौं : मदन पुरस्कार विजेता साहित्यकार तथा नेपाल आदिवासी जनजाति साहित्यकार महासंघका संयोजक राजन मुकारुङले नेपाली भाषा खसहरूको भाषा नभएको, सम्पूर्ण नेपालीहरूको सम्पर्क भाषा हो, भनेका छन् । बिहिबार अनामनगरस्थीत पाना क्याफेमा किशोर सुब्बाद्वारा लिखित कविता सङ्ग्रह ‘काश जिन्दगी !’ लोकार्पण गर्दै सो कुरा बताएका हुन् । ...

  • नवजोडी पन्त र कोइरालालाई इलाममा भव्य स्वागत

      इलाम: लोकप्रिय राष्ट्रिय गायिका अन्जु पन्त र थीर कोइरालालाई फाकफोकथुम-७ को सिंह देवी माद्यामिक विद्यालयमा भव्य स्वागत गरिएको छ । करिब एक हप्ता अघि विवाह बन्धनमा बाँधिएका नवजोडी काठमाडौंबाट कोइरालाको जन्म घर एकतप्पामा पारिवारिक भेटघाट गर्न आउने क्रममा विद्यालयले उनीहरुलाई स्वागत गर्दै बधाई तथा शुभकामनाक...

  • ‘थेत्लङ’ नेपालको पूर्वी जिल्लाहरुमा प्रदर्शन हुने (भिडियो सहित)

    काठमाडौं : लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ नेपालको पूर्वी जिल्लाहरुमा प्रदर्शन हुने भएको छ । चैत्रदेखि प्रदर्शन हुने चलचित्रका निर्माता तथा संगीतकार मनि ताम्लिङले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । सिक्किम युनिभर्सिटीको ग्रेजुएसन लेभलमा अध्यापन भइरहेको उपन्यास ‘थेत्लङ’ देउमान लिम्बू होन्दोकुले लेखेका हुन् । उक्त उपन्य...

  • बेलायती सर्जकहरूले भव्य रूपमा मनाए मातृभाषा साहित्य उत्सव

    लन्डन : बेलायतमा पछिल्लो चार वर्षयता साहित्यिक गतिविधिहरू बाक्लिएर गएका छन् । विविध विधामा संस्थागत क्रियाकलापहरू हुँदै आएतापनि आइतबार भने फरक ढङ्गमा सर्जकहरू एक ठाउँ आए । विभिन्न समुदायका मातृभाषी सर्जकहरूलाई बेलायतमा पहिलो पटक विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकले एकसाथ जुटाएको थियो । २२ औँ विश्व मातृभाषा दिवसक...

  • विनेसाम केन्द्र र यूके शाखाको संयुक्त सिर्जना वाचन

    लन्डन (यूके) : विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले यूके शाखासँग संयुक्त रूपमा साहित्यिक सिर्जना वाचन कार्यक्रम सम्पन्न गरेको छ । सिर्जना वाचन तथा विमर्शको नवौँ श्रङ्खलाअन्तर्गत केन्द्रले साउथ यूकेसँग स्रष्टा भेटघाट र सिर्जना प्रस्तुतिको कार्यक्रम राखेको हो । प्रत्येक महिनाको १५ तारिखमा हुने श्रङ्खला...

  • ‘आनी याक्थुङ्वा-२’ सार्वजनिक कार्यक्रम (भिडियो सहित)

    काठमाडौं : तमोर फिल्म्स् प्रा.लि.को प्रस्तुति ‘आनी याक्थुङ्बा–२’को सार्वजनिक भएको छ । चलचित्र निर्देशक दिनेश लिङ्देन, गायक शम्भू फोम्बो र आनी याक्थुङ्वासँग सम्बन्धित कलाकार, निर्देशकको उपस्थितिमा सार्वजनिक भएको हो । लिम्बू र याक्खा जातिले गाउने पाःलामको लयमा आधारित आनी याक्थुङ्बा छथरे भाषमा आधारित छ । लिम्बुवानमा लाग...

  • अमर नेम्बाङ प्रतिष्ठानद्वारा भट्टराई र नेम्बाङ सम्मानित

      पाँचथर: अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले दुई स्रष्टालाई पुरस्कृत गरेको छ । फिदिममा आयोजित कार्यक्रममा ‘अमर नेम्बाङ लिम्बू स्मृति साहित्यिक पुरस्कार–२०७७’ बाट नेपाली साहित्यका प्रखर व्यक्तित्व प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई र नेपाली तथा लिम्बू भाषा साहित्यका अध्येता वीर नेम्बाङलाई पुरस्कृत ग...

  • हरिभक्त सिग्देलको नविनतम कृति ‘गौराङ्ग’ विमोचन

    काठमाडौं : अध्यात्मिक चिन्तक तथा लेखक हरिभक्त सिग्देल ‘महेश’द्वारा रचित नविनतम् कृति गौराङ्ग खण्डकाव्यको विमोचन गरिएको छ । साहित्य बाटिका नेपाल तथा मुक्तिनाथ दर्शन समाज नेपालले शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै विमोचन गरेको हो । कार्यक्रममा प्रमुख अतिथि एवं शिक्षा सचिव गोपीनाथ मैनालीले उक्त खण्डकाव्यको व...