• फ्रान्ससँग पराजित भएपछि क्रोयशियाका कप्तान लुका मोड्रिच आकाशतिर फर्केर रुँदा उनलाई हजारौँको संख्यामा दर्शकले साथ दिए

    रुस विश्वकपका सर्वोत्कृष्ट खेलाडीको उपाधि क्रोएसियाका कप्तान लुका मोड्रिचले जितेका छन् । रसियाको मस्कोस्थित लुझिन्की रंगशालामा भइरहेको विशवकप उपाधि वितरण कार्यक्रममा मोड्रिचलाई उत्कृष्ट खेलाडीको उपाधि गोल्डेन बल प्रदान गर्दै उनको खेलको तारिफ गरिएको छ । गएराती सम्पन्न खेलमा फाइनलमा फ्रान्ससँग पराजित भएपछि कप्तान मोड्रि...

  • सुनको जुत्ता ह्यारी केनलाई, लुका मोड्रिचलाई सुनको बल

    रुसमा २१औं संस्करणको विश्वकप फुटबल सम्पन्न भएको छ । फाइनलमा क्रोएसियालाई पराजित गरी फ्रान्सले उपाधि जितेको छ । २० वर्षको अन्तरमा फ्रान्सको यो दोस्रो विश्वकप उपाधि हो । यस पटक फ्रान्सले विश्वकप जित्दा १९ वर्षीय उदाउँदा सुपरस्टार केलियन एम्बाप्पेले शानदार प्रदर्शन गरे । उनले विश्वकपको उत्कृष्ट युवा खेलाडीको पुरस्कार पाए...

  • नयाँ बुलन्दको कार्यालय इलाम चोकबजारमा विस्तार

    प्रकाश नेपाल इलाम : बुलन्द आवाज मिडिया प्राइभेट लिमिटेडद्वारा सञ्‍चालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमले इलाम चोकबजरस्थित मालापथमा सम्पर्क कार्यालय विस्तार गरेको छ । इलाम नगरपालिका ९ फुलगाछि मुख्य कार्यालय रहेको नयाँ बुलन्द डटकमले इलाम नगरपालिका ७ स्थित मालापथमा पनि आइतबारदेखि सम्पर्क कार्यालय स्थापना गरी सेवा सुचारु ...

  • बढ्दो व्यापार घाटा नियन्त्रण गर्न आवश्यक : आर्थिक मामिलामन्‍त्री आङ्बो

    युद्धबहादुर बोहोरा पाँचथर : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो 'मौसम' ले नेपालको बढ्दो व्यापार घाटा नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको दोस्रो गाउँ सभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री आङ्बोले उक्त कुरा बताएका हुन् । नेपालमा वार्षिक ३६ अर्व बराबरको खाद्य...

  • फाल्गुनन्द गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

    युद्धबहादुर बोहोरा पाँचथर : स्थानीय स्तरका योजनालाई प्राथमिकता राख्दै फाल्गुनन्द गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७५/७६ को नीति कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष अम्बरकुमार नेम्वाङले चालु आर्थिक वर्ष ०७४/७५ मा गरिएको ४०१ वटा योजना र विभिन्न कार्यक्रमको समिक्षा सहित नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम ...

  • हर्कटेमा टोलसुधार समिति

     हर्कटे : रोङ ३ को हर्कटे र पाखागाउ लाई समेटेर टोल सुधार समिति गठन भएको छ । हर्कटेमा भएको स्थानीय बासीको एक भेलाले खड्ग प्रसाद सुबेदीको अध्यक्षतामा टोल सुधार समिति गठन भएको छ । समितिको उपाध्यक्षमा उषा पौडेल भूजेल, सचिबमा पुजन खवास र कोषाध्यक्षमा इन्द्रकुमारी आचार्य ढकाल चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा बिना श्रेष्...

  • धजे डाँडामा रहेको नेपाल टेलीकमको मोबाइलको टावर सञ्चालनमा

    गोबिन्द पौडेल रोङ : रोङ ६ को धजे डाँडामा रहेको नेपाल टेलीकमको मोबाइलको टावर सञ्चालनमा आउने भएको छ । बिद्युत अभाबमा सञ्चालनमा आउन नसकेको टावर अब चाढै सञ्चालनमा आउने भएको हो । गत एक बर्ष अघिनै निमार्ण सकिएको सो टावर बिधुत नहुदा संचालनमा आएको थिएन । बिद्युत बिस्तारको क्रममा ६ नम्बर वडामा १०० के भि क्षमताको एउटा र २५ केभी...

  • हिलाम्मे सडक स्थानियलाई सास्ती

    सुर्योदय : इलामको सुर्योदय नगरपालिकाबाट माइजोगमाई गाँउपालिका जोडने फिक्कल– नयाँबजार सडक खण्ड हिलाम्मे भएपछि स्थानियले सास्ती खप्नुपरेको छ । बर्षायाम सुरु भएसंगै सो सडक खण्डमा सवारी आवागमनमा अवरोध हुने गरेको छ । डेनमार्क सरकारको उन्नती परियोजना अन्र्ततग १९ करोड बढीको लागतमा निर्माण सुरु भएको सो सडकको सम्झौता अवधी सम्पन्...

  • बाँसका सामग्री हाटबजारबाट हराउँदै

    इलाम इलामका ग्रामीण क्षेत्रमा आम्दानीको राम्रो स्रोत बनेको बाँसका सामग्री बनाउने व्यवसाय अहिले संकटमा परेको छ । बाँसका सामग्री निर्माण गर्न कठिनाई हुने र ती सामग्रीले बजारसमेत नपाउँदा यो पेसा नै संकटमा परेको हो । बजारमा प्लास्टिकका सामग्रीको उत्पादन सस्तो र सहजरुपमा पाउन थालेपछि ग्रामीण क्षेत्रमा निर्माण गरिएका यस्ता स...

  • ग्याँस गोदाममा नक्कली बमको आतंक   

    रौतहट : रौतहटको मौलापुरमा शुक्रबार बिहान अज्ञात समुहले नक्कलीे बम राखेर स्थानियलाइ आतंकित गराएका छन्। पूर्वशहरी विकास मन्त्री तथा रौतहट क्षेत्र नं. ३ का संसद प्रभु साहले बिपन्न परिवारलाइ बितरण गर्न राखिएको ग्यास गोदाममा सो डेमो बम भेटिएको हो। उक्त नक्कली बम मौलापुर नगरपालिका ६ पथराबुधरामका हरीओमप्रसाद जयसवालको घरमा र...