• रोङमा १ हेक्टर जमिनमा बृक्षारोपण

    गोबिन्द पौडेल रोङ : केही समय सम्म अतिक्रमणमा परेको इलामको रोङ गाउपलिका ४ को सुन्दर सामुदायिक बनको १ हेक्टर जमिन मा बृक्षारोपण गरीएको छ । अतिक्रमण मुक्त जमिनमा बिभिन्न जातका १ हजार बिरुवा रोपिएको छ ।  चुरे क्षेत्रमा पर्ने सुन्दर सामुदायिक बन कालिटारले जिल्ला बन कार्यालय इलामको सहयोगमा टिक, मलेसियन साल र चेक्रासी जातका ...

  • नगरपालिका तेश्रो नगरसभा :नगरपालिकामा ८० करोडको बजेट

    इलाम: बिहीबार शुरु भएको इलाम नगरपालिकाको तेश्रो नगरसभामा आइतबार इलाम नगरपालिकाको ७९ करोड ८० लाखको बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले ब्यवस्था गरेअनुसार स्थानीय तहको बजेट असार १० गते भित्रमा पेश गरिसक्नुपर्ने ब्यवस्था भए अनुरुप इलाम नगरपालिकाको बार्षिक बजेट आइतबार नगर सभा समक...

  • इलाममा ‘१ नं.‘प्रदेशस्तरीय युवा महोत्सव हुने

    इलाम : युवाहरुलाई जागरुक गराउने उदेश्यले जिल्ला युवा समितिको इलामको आयोजनामा असार १४-१६ गते इलाममा ‘१ नं.‘प्रदेशस्तरीय युवा महोत्सव हुने भएको छ । महोत्सवका लागि तयारी ब्यापक भइरहेको छ । स्वागतद्वार निर्माण, तुल, ब्यानर रिबन राखेर कार्यक्रम स्थल झकिझकाउ बनाइएको छ । प्रदेश नम्बर १ का सबै जिल्लाबाट युवाहरु इलाम पुग्न थाले...

  • कुकुरको दिसाबाट जुका, दिसा घरमा नै गराउन कामपाको आग्रह

    कुकुरको दिसाले मानव शरीरमा अत्यन्तै धेरै असर गर्ने भएकाले काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरको दिसापिसाब घरमा नै गराउन नगरवासीलाई आग्रह गरेको छ । कामपा सहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एउटा कुकुरले एक वर्षमा एक लाख २४ हजार २८४ ग्राम दिसा गर्ने गर्दछ । हाल कामपामा ८० हजार घरपालुवा २२ हजार सा...

  • कफि खेती गराउन किसानलाइ तालिम

     गोबिन्द पौडेल रोङ : नागरिकको आर्थिक समृद्धि जिर्मलेमा संभावना बाकेको कफि खेती गराउने अभियान शुरु गरि आज किसानहरुलाइ कफि चक्र तालिम दिएको छ ।  चिया तथा कफि बिस्तार योजना फिक्क्लको आयोजना र वडा कार्यलयको ब्यवस्थापनमा भएको  कफि चक्र  तालिममा २५ जना किसानहरुको सहभागिता रहेको थियो । तालिममा चिया तथा कफि बिस्तार आयोजनाको म...

  • माइजोगमाई गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक ( पूर्ण पाठ सहित)

    नरेन इलामेली माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले आर्थिक बर्ष २०७५/७६ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। आइतबारबाट सुरु भएको तेस्रो गाउँसभामा गाउँपालिकाको आर्थिक विधेयक, बिनियोजन विधेयक, नीति तथा कार्यक्रम र बजेट वक्तव्य प्रस्तुत गरिएको हो। माइजोगमाई गाउँपालिकाको आर्थिक बर्ष २०७५/७६ को कूल बजेट ३२ करोड...

  • प्रधानमन्त्रीको चीन भ्रमण सफल

     प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणले पारवहन तथा यातायात क्षेत्रमा नेपालको दायरा फराकिलो भएको बताएका छन् । मित्रराष्ट्र चीनको छदिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित विशेष पत्रकार सम्मेलनमा उनले भने, “नेपाल–चीनबीचको मित्रता र सद्भावमा थप अभिवृद्धि गर्ने त...

  • ताप्लेजुङमा विद्युत सेवा अवरुद्ध , स्थानीय मारमा

    ताप्लेजुङ : पटक पटक अवरुद्ध हुँदै आएको केन्द्रिय प्रशारणलाईनको विद्युत सेवा गए रातीदेखि पुन अवरुद्ध भए पछि ताप्लेजुङका सेवाग्राही मारमा परेका छन् । विद्युत सेवा अवरुद्ध हुँदा विभिन्न उद्योग व्यवसायीहरु समस्यामा परेका छन् भने सर्वसाधरण समेत प्रभावित बनेका छन् । रातको समयमा विद्युत नहूँदा अन्धकारमा बस्नु पर्ने बाध्यतामा ...

  • इलाम नगरपालिकाको ७९ करोड ८० लाखको बार्षिक बजेट

    इलाम : नयाँ आर्थिक बर्षको पुर्वसन्ध्यामा इलामका स्थानिय तहहरुले धमाधम नगरसभा एवम गाँउसभा सुरु गरेका छन । इलामका सवै स्थानिय तहले आजबाट नगर एवम गाँउसभा सुरु गरेका हुन । इलाम नगरपालिकाको तेश्रो नगरसभामा आइतबार इलाम नगरपालिकाको ७९ करोड ८० लाखको बार्षिक बजेट तथा कार्यक्रम उपप्रमुख सुशिला नेम्वाङले प्रस्तुत गर्नुभयो । विनिय...

  • धमाधम सुरु हुँदै इलामका स्थानिय तहहरुमा नगरसभा तथा गाँउसभा

    दिनेश महत फिक्कल : नयाँ आर्थिक बर्षको पुर्वसन्ध्यामा इलामका स्थानिय तहहरुले धमाधम नगरसभा एवम गाँउसभा सुरु गरेका छन । इलामका सवै स्थानिय तहले आजबाट नगर एवम गाँउसभा सुरु गरेका हुन । विकास निर्माणमा सवै एक ठाँउ रोङको समृद्धी अभियानमा संगसंगै जाँऔ भन्ने मुल नाराका साथ रोङ गाँउपालिकाको चौथो गाँउसभा आजबाट सुरु भएको हो । रोङ...