• ओली हर्कत र विखण्डनको खतरा

    नागरिक सर्वोच्चतासहितको लोकतन्त्र, लोकतन्त्रसहितको गणतन्त्र र नेपाली विकासमा विभेद् अन्त्य गर्दै जातीय, क्षेत्रीय र साँस्कृतिक विरासतमा आधारित संघीयताका लागि मुलुकले १० वर्षअघि नयाँ रोडम्यापमा आन्दोलित बनिरहँदाको सम्झना भइरहेको छ यतिबेला । हो, त्यहि बेला राजतन्त्रको विकल्प खोज्नु र गणतन्त्रको माग गर्नु भनेको गाडागोरु ...

  • खिवेक्वा महापर्वको महत्व

    विषय प्रवेश किरातहरु प्रकृतिपूजक हुन। त्यसैले हरेक धार्मिक अनुष्ठानहरुमा जल, थल, वायु, आकाश र अग्नीसहित देवी देउराली, खोलानाला र कुलदेवताहरुको सेवा भक्ति गर्ने गर्दछन्। पृथ्वीमा रहेका सबै प्राणी जगत, सजीव निर्जीव सबै वस्तु आफूभन्दा जेठो भएकोले उनीहरुको आदर सम्मान भाव प्रकट गर्ने गर्छन्। यसै शिलशिलामा छरपोक गर्न अघि जग...

  • ‘फर्जी नागरिकता बाँड्ने वामदेव, भारतबाट पैसा लिने केपी’

    राष्ट्रियताको बहसलाई सार्थक बनाउन राष्ट्रिय एकताको बहस गरौं नेपालमा यतिबेला राष्ट्रियताको बहस चरम उत्कर्षमा पुगेको छ । आम साधारणभन्दा साधारण मानिसदेखि देशकै उच्च बौद्धिक व्यक्तित्वसमेत यो बहसमा सक्रियातापूर्वक सहभागी भएका छन् । खासगरी भारतीय शासक वर्गले अप्रत्याशित रुपमा देशमा थोपरेको नाकाबन्दी, संविधान घोषणा हुने बेल...

  • पृथक विशेषताको पर्यटकीय स्थल ‘माङमालुङ’

    चारैतिर सुन्दर गाउँ । छेउमा माङमालुङ बजार । अनि लेकाली कटुसको घेराभित्र अवस्थित एउटा डाँडा । इलाम सदरमुकामदेखि करिब १५ कोष पश्चिममा जाँदा पुगिन्छ त्यो ठाउँ । एउटा बेग्लै पहिचान बोकेको त्यो ठाउँ हो  माङ्मालुङ । अन्य पर्यटकीय स्थलहरुभन्दा विल्कुल पृथक छ । धार्मिक तथा पर्यटकीय महत्वको माङ्मालुङ समुन्द्री सतहबाट झण्डै दुई...

  • राष्ट्रिय जनगणना २०६८ : ८१ प्रतिशत हिन्दुको प्रसंग र धर्मनिरपेक्ष राज्य

    –निनाम लोवात्ती कुलुङ नेपालका आदिवासी जनजातिहरुले माग गरेको धेरै समयपछि नेपालको अन्तरिम संविधान २०६३ को भाग १, धारा ४ को १ मा ‘नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी र संघीय लोकतान्त्रिक राज्य हो ।’ भनी स्वीकार गरेको थियो । तापनि अन्तरिम संविधान घोषणा भएदेखि नै राजनैतिक रुपमा तत्काली...

  • संविधान संशोधनको गतिरोध र समाधानका विकल्पहरु

    १. बिषय प्रवेश: लोकतान्त्रिक गणतन्त्रको आन्दोलन सम्पन्न भएको १० बर्ष पूरा हुदैछ । माओवादी जनयुद्ध, शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्ति र संविधान–०७२ को घोषणाका बर्षहरु गन्दा हामीले २१ बर्ष पूरा गरेका छौं । यी २१ बर्षहरु हाम्रो लागि तीब्र राजनीतिक उथलपुथल, संघर्ष र उतारचढावका बर्षहरु भए । जसले हाम्रो...

  • माओवादीले चलाएको पहिलो स्याटलाइट फोन

    युद्धकालमा सञ्चारको पनि उत्तिकै महत्व थियो। पहिले जस्तो चिठ्ठीपत्र र मान्छे–मान्छेबीचको सम्पर्कले जनयुद्धलाई अघि बढाउन सक्ने स्थिति थिएन। दुश्मनले उच्च प्रविधियुक्त सञ्चारसाधन प्रयोग गथ्र्याे। शाही सेनासँग वायरलेस सञ्चार प्रविधि थियो। युद्धलाई सफल तरिकाले अघि बढाउने हो भने हामीले पनि त्यही स्तरको सञ्चार प्रविधि प्रयोग...

  • लिम्बुवान नभए ‘वृहत्तर लिम्बुवान’

    भवानी बराल नेपालको संविधान जारी हुनासाथ मुलुक शान्ति र समृद्धिको दिशातर्फ लम्कनेछ भन्ने कुरा अब कोरा कल्पना भैसकेको छ। एउटै देशको प्रान्तीय सिमाङ्कन परिमार्जन गर्न संविधान संशोधनको मुद्दा संसदमा पेश गर्दैमा लफडा निकाल्ने दलहरुले जातिको नाम र ऐतिहासिक पृष्ठभूमीको आधारमा प्रस्तावित राज्यहरुको निर्माण र गठन गर्लान् भन्ने...

  • किराँती पर्व साकेला

    भिम राई किरात समुदायले मनाउँदै आएको साकेला अर्थात सुम्निमाले सृष्टिको सुरुवात समयकोे दिनलाई स्मरण गरी मनाइने पर्व हो । यसलाई किरात समुदायमा सांस्कृतिक महोत्सवको रूपमा मनाउने गरिएको छ । किरातहरूको यो पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिदै आएको पाइन्छ । उभौली अथवा उधौली गरेर मनाइने साकेला चाडमा कि...

  • संघीयतामा प्रदेश टुक्र्याउनु सामान्य विषय

    प्रा. लोकराज बराल संघीयतामा प्रदेश टुक्र्याउनु वा थपिनु सामान्य हो । यस्ता विषयमा हामी धेरै अल्झिनु हुँदैन । हिजोअस्ति पनि टुक्रिएको थियो । अवस्था सामान्य भएका वेला फेरि थपघट गरिएकाले विरोध भएको हो । एमाले, कांग्रेस, माओवादी मिले भने यो विवाद पनि स्वतः मत्थर हुन्छ । जनता उनीहरूकै पकेटका त हुन् नि । सजिलै मिलाउन सकिहाल...