काभ्रे : हेर्दा पुरानो शैलीमा बनाइएको एक शताब्दी पुरानो एक विद्यालयमा जोसुकै पर्यटक होस् या नेपाली सबैको ध्यान आकर्षित हुने गर्छ ।विद्यालय पनौती क्षेत्रको पुरानो गल्लीभित्र पर्छ । जुन ठाउँबाट प्रसिद्ध मकर मेला हेर्न जाने स्थल ब्रह्मायणी क्षेत्र नजिकै छ । यहाँ पुग्ने हर कोही यस विद्यालयको नजिक पुगेपछि विद्यालयभित्र गए...
रोचक
-
-
श्रीमान्–श्रीमती नै चुनावी मैदानमा
महोत्तरी : क्षेत्र नं १ मा प्रनिनिधि सभा सदस्यको लागि श्रीमान्–श्रीमती नै चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको चुनावका लागि फोरम राजपा गठबन्धनका तर्फबाट लक्ष्मी महतो र स्वतन्त्रबाट रामकुमारीदेवी कोइरी चुनावी मैदानमा उत्रिएका छन् । लक्ष्मी तत्कालीन निगौल गाविसका पूर्व गाविस अध्य...
-
अब अन्तरीक्षमै अन्तिम संस्कार, ५४ जना मान्छेको शव पठाइँदै
रुसको एक कम्पनी KiroRus ले मृतक मानिस तथा जनावरको शवलाई अन्तरीक्षमा पठाउने तयारी गरिरहेको छ । कम्पनीका अनुसार २ सयभन्दा बढि मानिसहरुले यो अनौठो अन्तिम संस्कार सेवाका लागि बुकिंग गराइसकेका छन् । सन् २००५ देखि अहिलेसम्म उसले ५४ जना मानिस तथा २१ वटा जनावरको शवलाई क्रायोजेनिक प्रविधिबाट पि|mज गरिरहेको छ, र अब चाहीँ ती शवल...
-
५८ वर्षमा १२० श्रीमती, २८ बच्चा
थाइल्याण्डमा बहुविवाह प्रतिबन्धित छ । तर त्यहाँका एक व्यक्तिले चाहीँ १२० वटी महिलासँग बिहे गरे । उनका २८ जना बच्चाबच्ची छन् । ती ५८ वर्षे पुरुषका सबै १ सय २० जना श्रीमतीहरुलाई एक अर्काको बारेमा थाहा छ । तर कसैले पनि कुनै समस्या उत्पन्न गरेका छैनन् । तम्बन प्रेजर्ट नामका ती किर्तिमान महापुरुष थाइल्याण्डको नकोन प्रान्तस...
-
विद्यार्थीले आविष्कार गरे बच्चा बढ्दा आफै बढ्ने लुगा
बच्चाबच्चीहरु छिटो छिटो बढ्छन् । यो वर्ष जिउमा ठिक्क हुनेगरी किनेको कपडा अर्को वर्ष छोटो भैहाल्छ । यसले बुवाआमालाई बच्चाको लागि वर्षेनी सबै नयाँ लुगा किनिदिनुपर्ने र पुराना लुगा जिउमै नअट्ने हुन्छ । तर अबचाहीँ बाउआमाहरु यो झण्झटबाट मुक्त हुनेबेला आएको छ । अब तपाइँको बच्चाको उमेर र जिउको आकार बढेसँगै बच्चाले लगाएको कपडा...
-
१८७४ वर्षीय मानिस भेटिए, त्यहीपनि जिउँदै…
उदयपुर । संसारमा मान्छेको उमेर हदै बढी भए कतिसम्म होला ? सय देखि २ सय वर्षसम्मका हुन सक्छन् । तर, हजार वर्षभन्दा पनि माथि उमेर भएको मान्छे हाम्रै नेपालमा फेला परेको सुन्दा तपाईंलाई अचम्म लाग्ला । तर अच्चम मान्नु पर्दैन, उदयपुरको ताप्ली गाउँपालिका अन्तर्गत पर्ने रुपाटार–९ का राजबहादुर राउतको उमेर १ हजार ८ सय ७४ वर्ष भए...
-
बच्चा जन्माउन सेक्स गर्नु नपर्ने !
लन्डन : स्टैन्फर्ड यूनिवर्सिटीका एक प्रफेसर हैंक ग्रीलीले बच्चा जन्माउनका लागि सेक्स आवश्यक नरहने बताएका छन् । हैंक, स्टैन्फर्ड ल स्कूलको सेन्टर फर ल ऐंड द बायोसाइंसेजका डायरेक्टर हुन् । हैंकले आउने ३० दशकपछि प्रजनन् प्रक्रियामा धेरै परिवर्तन आउने बताएका छन् । बच्चा जन्माउनका लागि आमाबाबुलाई अप्शन रहने उनले बताएका छन् ...
-
महिलाको स्तनको काम के के होला ?
एउटा पुस्तक यसरी फस्यो विवादमा युवाहरुका लागि प्रकाशन गरिएको प्युबर्टी गाइडका अनुसार महिलाको ‘स्तन’ को अस्तित्वको मात्र दुई वटा कारण छ । पहिलो–बच्चाका लागि दुध उत्पादन गर्नु र दोस्रो–युवतीहरुलाई जवान र आकर्षक देखाउनु । यो प्युबर्टी गाइडको नाम ग्रोइंग अप फर ब्वाइज हो, जसमा अगाडि लेखिएको छ–वास्तवमा अधिकांश स्तन, यो दुई ...
-
जेलभित्र लागुऔषध बोक्ने परेवालाई गोली हानियो
अर्जेन्टिनाको एक जेलभित्र लागुऔषध बोकेर पुर्याउने एउटा परेवालाई प्रहरीले गोली हानी खसाएको छ । शुक्रबार सो जेलका अधिकारीहरुले लागुऔषध ओसारपसारमा प्रयोग भएको परेवा मारिएको जानकारी दिएका हुन् । मध्य अर्जेन्टिनाको सान्ता रोजास्थित एक जेलमा सो घटना भएको एएफपीले जनाएको छ । उडेर जेलभित्र पस्दै गरेको परेवा देखेपछि प्रहरीले त्...
-
यस्तो चिडियाखाना, जहाँ हाँसको बचेराले जुत्ता लगाउँछ
कपडा तथा जुत्तामोजा केवल मानिसका लागि मात्र त बनेको हो । जनावर र पशुपंक्षीले त भुत्ला र प्व्ााँखले नै जिउको सुरक्षा गरेका हुन्छन् । खुट्टामा पनि प्रकृतिले त्यस्तै सुरक्षा कवच बनाइदिएको हुन्छ । जसका कारण उनीहरुलाई हामीले जस्तो जुत्ता लगाउनु पर्दैन । तर यदि तपाइँले चिडियाखानामा राखेको कुनै जनावरले जुत्ता लगाएकेा देख्नुभ...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 25
- Next Page »

































