• स्थानीय चुनाव त घोषणा भयो, दलहरु नै तयार छैनन्

    नयाँ बुलन्द काठमाडौं : सरकारले नीति तथा कार्यक्रममार्फत २०७३ साल मङ्सिरमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै विभिन्न कोणबाट बहस सुरु भएको छ । सरकारले आइतबार व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको नीति कार्यक्रममा विगत १४ वर्षदेखि जनप्रतिनिधिविहीन स्थानीय निकायको सङ्क्रमणकालीन व्यवस्थाअनुरूप २०७३ साल मङ्सिर महिना...

  • आन्दोलन छाडेर वार्तामा आउन सरकारको मधेशी मोर्चालाई पत्र, मधेशी भन्छन वार्ता के का लागि ?

    नयाँ बुलन्द काठमाडौं : आन्दोलनरत संयुक्त लोकतान्त्रिक मोर्चालाई वार्ताको लागि सरकारले औपचारिक पत्र पठाएपनि मधेशी नेताहरुले भने वार्ताको औचित्य नभएको बताएका छन् । सरकारी वार्ता टोलीको संयोजक समेत रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले मधेशी मोर्चालाई हिजो पत्र पठाएर आन्दोलन छाडेर वार्तामा आउन आव्हान गरेको थियो ...