• जनकॠषिको कवितासँग त्रसित काँतर शासक !

    काठमाडौं : गणतन्त्रमा पनि शासक कलमसँग डराउँछन् । जसरी राणा र पञ्चायतका शासकहरु डराउँथे । त्यसैले बोल्न र लेख्न प्रतिबन्ध लगाउँथे । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै हजारौँ बलिदानीको बलमा लेखिएको संविधानमा अभिव्यक्ति स्वतन्त्रता सुनिश्ति छ । तर, गणतन्त्रका शासकहरु अभिव्यक्तिमाथि प्रतिबन्ध लगाउन उद्धत छन् । बिह...

  • इलामका गायक तथा संगीतकार डेनी निरौलाको ‘कहिले दिन कहिले रात’ म्युजिक भिडियो सार्वजानिक (भिडियो सहित)

    इलामः इलामका गायक तथा संगीतकार कलाकार डेनी निरौलाको स्वर तथा संगीतमा नयाँ गीत ‘कहिले दिन कहिले रात’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो ओएसआर डिजिटल युट्युबबाट सार्वजानिक गरिएको हो । सर्जक गीता बजगाईंको शब्दमा निरौलाले स्वर र संगीत दिएका हुन् । गोदावरीमा छायांकन गरिएको भिडियोमा फरिता खड्का, करण खतिवडा र डेनी...

  • लिम्बू कथानक चलचित्र ‘के’ ले छैटौं पटक अवार्ड पाउँदै…

    पाँचथरः लिम्बू कथानक चलचित्र 'के' उत्कृष्ट पाँचमा पर्न सफल भएको छ । दोश्रो ‘सोसियल मिडिया फिल्म अवार्ड’को टप पाँच को मनोनयन मार्फत  बुधबार सार्वजनिक गरिएको छ । ड्रिम वर्ड अफ फिल्म मेकर्सको आयोजनामा आउँदो फाल्गुन २८ गते हुन लागेको सोसियल मिडिया फिल्म अवार्ड दोश्रो संस्करणको उत्कृष्ट पाँचमा पर्न सफल सहभागीहरुको नामाव...

  • अनि मनाउला नारी दिवस !

    छोरी भनी गर्भमै तुहिन नपरोस,अनि मनाउला नारिदिवस! बलत्कृत भइ झाडिमा कुहिन नपरोस अनि मनाउला नारिदिवस! छाउपडी भइ गोठमा सड्न नपरोस,अनि मनाउला नारिदिवस! दाइजोको निउमा जिउदै जल्न नपरोस अनि मनाउला नारिदिवस! निर्मला जसरी सानै उमेरमा ढल्न नपरोस,अनि मनाउला नारी दिवस! न्याय नपाएर दुनियाँसङ लड्न नपरोस अनि मनाउला नारी दिवस...

  • शंकर योङहाङको ‘टोलाए म टोलाए….’ सार्वजनिक

    इलाम : इलाम माङसेबुङका उदयीमान गायक शंकर योङहाङको 'टोलाए म टोलाए….' बोलको गीत सार्वजनिक भएको छ । गीत शंकर योङहाङ अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । सो गीतको शब्द रचना र संगित सौगात न्यौपानेको रहेको छ । गीत सुन्न क्लिक गर्नुहोस् https://www.youtube.com/watch?v=V4DH_k_Zb24...

  • होली के हो र यो किन मनाइन्छ ?

    होली के हो र यो किन मनाइन्छ ? नेपाल कला र सस्कृतिले भरिएको देश हो । जहाँ विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । तीमध्ये होली पनि एक हो । जसले नेपाली सस्कृतिलाई झल्काउने गर्दछ । फागु पुर्णिमाको रुपमा पनि लिने गरिएको पाईन्छ । होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर...

  • सबिना योङहाङको ‘होलान् कोहि’ सार्वजनिक (भिडियो सहित)

    इलाम :  द भ्वाइस अफ नेपाल सिजन ४ कि फस्ट रनरअप बनेकी गायिका सबिना योङहाङको आवाजमा सजिएको गीत ‘होलान् कोही’ सार्वजनिक भएको छ । गीतकार निस्मा राईको शब्द र गायक तथा संगीतकार सन्तोष राईको संगीतमा सजिएको गीत ‘होलान् कोहि’ को म्युजिक भिडियो सार्वजनिक भएको हो । भिडियो सबिना योङहाङको अफिसियल युट्यूव च्यानलबाट 'सविना योङहाङ...

  • दमकमा ‘सुम्वादो’अन्तरदेशीय कविता वाचन

      इलामः झापाको दमकस्थित कदम थिएटरको आयोजनामा 'सुम्वादो' अन्तरदेशीय कविता वाचन कार्यक्रम शनिबार आयोजना भएको छ । कदम कविता कन्सर्टको विशेष शृङ्खलाको रुपमा आयोजित कार्यक्रममा नेपाल, प्रवास र भारतका नौ जना कविहरु सहभागी भएका हुन् । कार्यक्रममा नेपालका चारजना, भारतका चारजना र प्रवासबाट एकजना गरेर जम्मा नौ जना...

  • २१५० औं ग्याल्पो ल्होसार पुरानो पञ्चमीमा भव्यताका साथ मनाइयो

    घुर्बिसे पञ्चमीः इलामको फाकफोकथुम १ र पाँचथरको फाल्गुनन्द ४ को सिमानामा पर्ने पुरानो पञ्चमीमा २१५० औं ग्याल्पो लोसार भव्यताका साथ मनाइएको छ ।नेपाल शेर्पा संघ दुवै पालिकाको आयोजना तथा पालिकाको सहयोगमा विविध कार्यक्रमसहित ल्होसार मनाइएको हो । अल्पसंख्यक समुदाय रहेको यस क्षेत्रमा २०६५ सालमा संघ गठन भएको साथै यस...

  • चुलाचुली पाठशाला नाट्य उत्सव : दोस्रो दिन ५ नाटक मञ्चन हुने

    इलाम : इलामको चुलाचुली गाउँपालिकास्थित चुलाचुली रंगमञ्चको दोस्रो संस्करण चुलाचुली पाठशाला नाट्य उत्सव-२०७९ को पहिलो दिन मंगलबार ५ वटा नाटक मञ्चन भए । दोस्रो दिन बुधबार पनि ५ वटा नाटक मञ्चन हुने भएका छन् । बुधबार झापा दमकको कदम थिएटर र सर्वोदय बोर्डिङको सहकार्यबाट ''चकलेट'', पञ्चकन्या आधारभूत विद्यालय चुलाचुली २ बाट ...