सबिना योङहाङको ‘होलान् कोहि’ सार्वजनिक (भिडियो सहित)

इलाम :  द भ्वाइस अफ नेपाल सिजन ४ कि फस्ट रनरअप बनेकी गायिका सबिना योङहाङको आवाजमा सजिएको गीत ‘होलान् कोही’ सार्वजनिक भएको छ ।

गीतकार निस्मा राईको शब्द र गायक तथा संगीतकार सन्तोष राईको संगीतमा सजिएको गीत ‘होलान् कोहि’ को म्युजिक भिडियो सार्वजनिक भएको हो ।

भिडियो सबिना योङहाङको अफिसियल युट्यूव च्यानलबाट ‘सविना योङहाङ’ बाट सार्वजनिक गरिएको छ ।

गीतमा संगीत संयोजन राजु कार्कीले गरेका छन् मने मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार