• कफीबाट कमाउँदै माङसेबुङका किसान

    इलाम : प्राय सबैजसोको उद्देश्य पढेपछि जागिर खाने, राम्रो घर बनाउने र सुखसयलमा जिन्दगी बिताउने हुन्छ । अलि पढेपछि काम गर्न लाज मान्ने नेपाली समाजको विशेषता नै हो । तर, इलामको माङसेबुङ गाउँपालिका-१ गजुरमुखीका याम कार्की पढेर पनि जागिर खाएनन्, न त उले काम गर्न लजाएन नै । बरु पढेर पनि जागिर नै खान पर्दैन, कृषि कर्म ग...

  • किवी खेतीमा किसानहरुको आकर्षण

    इलाम  : सन्दकपुर गाउँपालिका–३ का तारामणि सापकोटाले ४० रोपनी क्षेत्रमा किवीखेती गर्दै आएका छन् । किसान खतिवडाले सुरुमा लगानी धेरै भए पनि दिगो फाइदा लिन सकिने र बजार अभाव नहुने भएकाले किवीखेतीमा लागेको बताए । “किवीमा लगानी गर्दा फाइदा हुने बुझेपछि घरमै विरुवा उत्पादन गरी किवीखेती सुरु गरेको हुँ,” उनले भने । सोही व...

  • घट्यो पेट्रोल र डिजेलको भाउ

    इलाम : सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। शनिबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेल दुई रूपैयाँ घटाएको जानकारी दिएको हो। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल...

  • इलामको बेलासेमा ‘सोलार पम्पिङ’ सिँचाइ

    इलाम : इलाम नगरपालिका–११ स्थित बेलासेमा जलवायु अनुकूलनसम्बन्धी परियोजनामार्फत ‘सोलार पम्पिङ’ जडान गरिएको छ। परियोजनाअन्तर्गत माइखोलाको पानीलाई बेलासे गाउँमाथिको डाँडासम्म तानेर सिँचाइ पुर्‍याइएको छ। स्थानीय पहलका लागि क्यानडा कोष (सिएफएलआई) कोे सहयोगमा नामसालिङ सामुदायिक विकास केन्द्र इलामले इलाम नगरको साझेद...

  • इलाममा सुन्तला उत्पादन घट्यो

    फिक्कल (इलाम) : इलाममा यसवर्ष सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा चार मेट्रिक टन अर्थात् शून्य दशमलव १५ प्रतिशतले सुन्तला उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष दुई हजार सात सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष दुई हजार सात सय ४४ मेट्रिक टन सुन्तला उत्प...

  • दुधको गुणस्तरमा उपभोक्ता ठगिए

    काठमाडौँ । नेपाली बजारमा दुधको गुणस्तर निर्धारित मापदण्डभन्दा कम पाइएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको प्रयोगशालामा पछिल्लो पटक परीक्षण गरिएका अधिकांश नमूनामा दुध गुणस्तरहीन पाइएको हो । बोर्डले एक हजार १६३ वटा नमुना परीक्षा गर्दा त्यसको प्याकेटमा तोकिएको भन्दा कम तौल भएको, मापदण्डभन्दा कम फ्याट र एसएन...

  • पकेट क्षेत्रमै सुन्तलाका बोट मर्न थालेपछि चिन्तामा किसान

    फिक्कल (इलाम) : गत वर्षसम्म रु दुई लाख ५० हजार आम्दानी दिएको इलामका रोङ गाउँपालिका–६ सलकपुरका किसान यामप्रसाद अधिकारीको सुन्तला बगैँचाले यस वर्ष रु एक लाखमात्र आम्दानी दियो।  सुन्तलाको मूल्य घटेर नभइ अज्ञात रोगले बोट मरेपछि आम्दानी पनि घटेको हो। यस वर्ष बोट मरेका कारण सुन्तला नफलेपछि अधिकारीको परिवारलाई आफ्नो परिवार...

  • धान फल्ने खेत मासेर व्यावसायिक केरा खेती, घरैबाट हुन्छ बिक्री

    फिक्कल (इलाम) : व्यावसायिक केराखेती गर्दै आउनुभएका इलामको माई नगरपालिका–९ चिसापानीका किसान टुपेन्द्र येक्तेनले एक हजार बोट केरा रोपेका छन् । उनको पाँच सय बोटले आम्दानीसमेत दिन थालेको सुनाए । 'मैले धान फल्ने खेत मासेर करिब एक हजार बोट केरा रोपेको छु, आधा बोटबाट आम्दानी दिन थालिसकेको छ', उनले भने, 'प्रतिघरी रु सात सय ...

  • शिक्षण पेसा छाडेर बाख्रापालनमा कार्की, वर्षमा १० लाख रुपैयाँसम्म आम्दानी

    फिक्कल (इलाम) : इलामको माङसेबुङ गाउँपालिका–१ इलामका याम कार्कीले व्यावसायिक बाख्रापालनबाट वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी १० वर्ष शिक्षण पेसामा बिताएका उनले गाउँ फर्केर व्यावसायिक बाख्रापालन थालेका हुन् । उनले माङसेबुङ ग...

  • अम्रिसोको मूल्य घटेपछि इलामका किसान समस्यामा

    फिक्कल (इलाम) : अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । पछिल्ला वर्षमा उनीहरूले धान तथा मकै खेती गर्न छाडेर व्यावसायिक रूपमा अम्रिसो खेती गरेका थिए ।  अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि उनीहरू समस्यामा परेका हुन् । भूसंरक्षणसँगै घाँस, फूल र तथा डाँठबाट आम्दानी गर्न सकिने बहुउपयोगी अम्रिसोले गत वर्षक...