• कालिका कृषि सहकारीको वार्षिक साधारणसभाका साथ नयाँ भवन उद्घाटन

      पाँचथर : फिदिम नगरपालिका-७,रानिटारमा संचालित कालिका कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सहित नयाँ भवन शनिवार उद्घाटन भएको छ । फिदिम नगरपालिका कार्यालयका सहकारी शाखा प्रमुख सरस्वती शिवाकोटी प्रमुख आतिथ्यमा सम्पन्न उक्त सभा संस्थाका अध्यक्ष ज्ञानाथ बाँस्कोटाले पेस गरेको सहकारीको प्रगति प्रतिवेदन र...

  • नेपाली चियाले अन्तर्राष्ट्रिय बजार पाउँदा इलामका कृषक उत्साहित

    इलाम : नेपाली चियाको ट्रेडमार्क भारत र अमेरिकालगायतका मुलुकमा दर्ता भएपछि इलामका चिया कृषक उत्साहित भएका छन् । चिया खेती शुरु गरीएको १५७ वर्षपछि नेपालमा उत्पादित चियाले अन्तर्राष्ट्रिय बजार पाउने भएपछि कृषकहरु उत्साहित भएका हन् । पाँच महिना अघि इलामको सूर्योदय नगरपालिकामा घोषणा गरिएको नेपाली चियाको ट्रेडम...

  • झापामा शुरु गरे टंक सेलिङ्ग र इक्साहाङले ‘पेवा कृषि फर्म’

      झापा : कन्काई नगरपालिका ७, दुर्गापुरमा “पेवा कृषि फर्म”को विधिगत उद्घाटन गरिएको छ । कृषिलाई आधुनिकरण गर्दै कृषिजन्य वस्तुहरुको आपूर्ति गराएर व्यवसायिक बन्ने उदेश्यका साथ इक्साहाङ चेम्जोङ र टंंक सेलिङ्गद्वारा संचालित उक्त फर्म सोमबार दुर्गापुर बजारमा उद्घाटन गरिएको हो । फर्मको उद्घाटन रंगवादी कवि धर्मे...

  • पाँचथरका कृषक आलु र मकै रोप्न परेलीमा व्यस्त

      पाँचथर : फाल्गुनन्द-५,सिङ्हाङ्गका कृषक यतिबेला बर्खेआलु र मकै रोप्न व्यस्त छन् । हरेक बस्तीका युवाहरू आजभोलि रोजगारीको शिलशिलामा विदेश पलायन भएर गाउँघर सुनसान भइरहेको बेला सिङ्हाङ्गका कृषक भने परेलीमा जुटेर सिजन अनुसारको खेतीबाली लगाउन सक्रिय छन् । एक घरको काम सकिन साथ अर्काको गर्न दैनिक करिब २५ देख...

  • फेजुङ त्रिवेणी कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः होम गुरुङ

        पाँचथर : फिदिम नगरपालिका १३ स्थित फेजुङ कृषि सहकारी संस्थाको अधिवेशनबाट होमबहादुर गुरुङको नेतृत्वमा नौ सदस्यीय संचालक समिति चयन भएको छ । संस्थाको छैटौं वार्षिक साधारणसभा तथा अधिवेशन मार्फत उपाध्यक्ष होम बहादुर नेम्बाङ,सचिव पर्वलाल दंगाल,सहसचिव आस नेम्वाङ र कोषाध्यक्ष मधुकर केरुङ सहित अन्य सदस...

  • खाम्बाङ्गमा फुलेको अम्लिसो (फोटो फिचर)

    तस्वीर:- युद्धबहादुर बोहोरा   इलाम : पहाडका बस्तीहरुमा गाई बस्तुलाई घाँसमा समेत प्रयोग हुने अम्लिसोको दोहोरो फाइदा छ । मंसीर महिना देखि कुुुचो फुल्न शुरु गरि चैत सम्म रहन्छ । गत वर्षको तुलनामा यो साल तेब्बर भाउ चलेको कुचो किसानले थुतेर सुकाउन नपाई व्यापारीले हतारहतार लाने गरेका छन् । विगतमा भाउ राम्...

  • कुचोको भाउ आएकोले किसान हर्षित

    इलाम : बिगत वर्षहरुमा कुचोको खासै भाउ आएको थिएन । भाउ नभएकोले नुनसँग कुचो साट्ने गर्दथे । ब्यापारीहरुले त्यसैले गर्दा किसानहरुले कुचो नथुती घाँससँगै गाई, भैंसीलाई दिने गर्दथे । यसरी लामो समयसम्म कुचोले राम्रो बजार लिन नसकेकोले धेरै कुचो उत्पादन गर्ने किसानहरुको घरमै मक्किएर नस्ट हुने गर्दर्थ्यो । कतिले त नथुती त्यति...

  • अलैंचीको भाउ स्थिर नहुँदा कृषक मारमा

    इलाम : इलामे किसानहरुको मुख्य आमदानीको श्रोत अलैंचीको भाउ स्थिर नहुँदा अलैंची किसानहरु मारमा परेका छन् । अलैचींको भाउ दैनिक थपघट भइरहने भएकोले अलैंची कृषकहरु निराश बनेका हुन् । स्थानीय भाषामा खोल्सीको सुनको उपनामले प्रख्यात अलैंची यो वर्ष राम्रो उत्पादन भएता पनि खासै यो वर्ष भाउ आएन । भएको भाउ पनि दैनिक थपघट भईरहने ...

  • पाँचथर जिल्ला सहकारी संघको १७ औं साधारणसभा

    पाँचथर : पाँचथर जिल्ला सहकारी संघको १७ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघका केन्द्रिय सदस्य गणेश ढकालको प्रमुख आतित्य तथा संघका जिल्ला अध्यक्ष इन्द्रनारायण ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सभामा अध्यक्ष ढकालले वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए भने लेखा समिति सं...

  • लामो प्रसारण लाइनका कारण इलामका उपभोक्ता मारमा

    इलाम । बहत्तर प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगे पनि लामो विद्युत प्रसारण लाइनका कारण गुणस्तरीय विद्युत उपभोग गर्न इलामका उपभोक्ताले पाएका छैनन् । ११ हजार भोल्टेजको प्रसारण लाइन लामो र फिडरको संख्या कम हुँदा उपभोक्ताका घरमा गुणस्तरीय विद्युत नपुगेको हो । अत्यधिक लाम...