इलाम : इलामको देउमाई नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि नागरिकको स्वास्थ्य सुनिश्चित गर्न बहुआयामिक तथा समावेशी नीति तथा कार्यक्रमहरू अघि सारेको छ । नगरप्रमुख सुरर्यप्रसाद पोख्रेलले नशौं नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो । हाल निर्माणाधीन १५ शैय्याको नगर अस्पताललाई पूर्ण क्षम...
सूचनापाटी
-
-
आ.व. २०८२/०८३ मा देउमाई नगरपालिका : अधुरा आयोजना सम्पन्न गर्दै अल वेदर सडक निर्माणमा प्राथमिकता
इलाम : इलामको देउमाई नगरपालिकाले भौतिक पूर्वाधार विकासलाई दिगो, समावेशी र सामुदायिक सहभागितामा आधारित बनाउने नीति सार्वजनिक गरेको छ । “टोल विकासमा हामी, पालिकासँग सहलगानी” भन्ने नारालाई मूर्तरूप दिन आगामी वर्षदेखि मागमा आधारित पूर्वाधार निर्माणका योजनामा २५ प्रतिशत लागत साझेदारी गर्ने इच्छुक टोल, समुदाय तथा संघसंस्थाला...
-
आ.व. २०८२/०८३ मा देउमाई नगरपालिका : बेरोजगारी न्यूनीकरण र गरिबी निवारणमा केन्द्रित समावेशी नीति
इलाम : इलामको देउमाई नगरपालिकाले रोजगारी सिर्जना र गरिबी न्यूनीकरणलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । देउमाई नगरपालिकाको बुधबार सम्पन्न दशौं नगरसभाले श्रम, सीप, स्वरोजगार तथा उद्यमशीलता विकासलाई एकीकृत गर्दै समावेशी नीति तथा कार्यक्रम पारित गरेको हो । नगरप्रमुख सुर्...
-
आ.व. २०८२/०८३ मा देउमाई नगरपालिका : खानेपानी, सिँचाइ र सरसफाईका क्षेत्रमा दिगो हस्तक्षेप
इलाम : नागरिकको आधारभूत अधिकारका रूपमा रहेको स्वच्छ खानेपानी, सिँचाइ तथा सरसफाईको क्षेत्रमा इलामको देउमाई नगरपालिकाले समावेशी र दिगो विकासलाई लक्षित गर्दै नयाँ योजनाहरू पारित गरेको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि देउमाई नगरपालिकाको दशौं नगरसभामा प्रमुख सुर्यप्रसाद पोख्रेलले पेश गरी सभाले पारित गरेको नीति तथा कार्यक्...
-
आ.व. २०८२/०८३ मा देउमाई नगरपालिका : वन, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा दिगो र संवेदनशील पहल
इलाम : वातावरणीय संरक्षण र विपद् व्यवस्थापनका सवालमा इलामको देउमाई नगरपालिकाले योजनाबद्ध र दीर्घकालीन रणनीति अघि सारेको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि देउमाई नगरपालिकाको दशौं नगरसभाले पारित गरेको नीति तथा कार्यक्रमले जलस्रोतको संरक्षणदेखि लिएर विकास निर्माणमा वातावरणमैत्री उपाय अपनाउने स्पष्ट संकेत दिएको छ । नगर...
-
आ.व. २०८२/०८३ मा देउमाई नगरपालिका : कृषि र पशुपालन क्षेत्रलाई आधुनिकीकरण र आत्मनिर्भरताको यात्रामा
इलाम : इलामको देउमाई नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई आत्मनिर्भर, अर्गानिक र निर्यातमुखी बनाउने उद्देश्यसहित आर्थिक वर्ष २०८२/०८३ का लागि बहुआयामिक र व्यावसायिक कार्यक्रम पारित गरेको छ । दशौं नगरसभाबाट पारित नीति तथा कार्यक्रमअनुसार कृषिमा आधुनिकता, प्रविधि हस्तान्तरण र स्थानीय स्रोतको अधिकतम उपयोगमा आधारित रणनी...
-
आ.व. २०८२/०८३ मा देउमाई नगरपालिका : कर्मचारी दक्षता र सामाजिक सुरक्षामा प्राथमिकता
इलाम : इलामको देउमाई नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि दशौं नगरसभाबाट पारित नीति तथा कार्यक्रममार्फत संस्थागत सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले मानव संसाधन विकासलाई प्राथमिक एजेन्डाको रूपमा अघि सारेको छ । नगरपालिकाको कर्मचारी सांगठनिक संरचना लागू भइसकेको सन्दर्भमा सोहीअनुसार सेवा प्रवाह चुस्त, पारदर्...
-
आ.व. २०८२/०८३ मा देउमाई नगरपालिका : सञ्चार क्षेत्रलाई प्रोत्साहन र सुदृढीकरण गर्ने
इलाम : इलामको देउमाई नगरपालिकाले सञ्चार क्षेत्रको विकास र प्रवर्धनलाई प्राथमिकता दिदै स्थानीय पत्रकारहरुलाई प्रोत्साहन गर्ने नीति निरन्तरता दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि दशौं नगरसभाबाट पारित भएको नीति तथा कार्यक्रमअनुसार नगरपालिकाभित्र सूचना केन्द्र स्थापना गरिने छ । जसले नगरसम्बन्धी सबै जानकारी सह...
-
आ.व. २०८२/०८३ मा देउमाई नगरपालिका : गम्भीर रोगी र वैदेशिक रोजगारीपीडित परिवारलाई राहत
इलाम : सामाजिक न्याय र मानविय सेवाको भावनालाई केन्द्रमा राख्दै देउमाई नगरपालिकाले गम्भीर रोगबाट पीडित तथा वैदेशिक रोजगारीमा ज्यान गुमाएका नागरिकका परिवारलाई लक्षित सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि दशौं नगरसभाबाट पारित नीतिअनुसार, मुटुको भल्भ परिवर्तन, क्यान्सर, मृगौला प...
-
आ.व. २०८२/०८३ मा देउमाई नगरपालिका : करको दर होइन, दायरा विस्तारमा जोड
इलाम : इलामको देउमाई नगरपालिकाले राजस्व संकलनमा जनमुखी र प्रगतिशील दृष्टिकोण अपनाउँदै करको दर वृद्धि नगरी करदाताको दायरा विस्तार गर्ने नीति अघि सारेको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि दशौं नगरसभाबाट पारित नीति तथा कार्यक्रमअनुसार, स्थानीय व्यवसायी तथा आम नगरवासीलाई प्रोत्साहन गर्दै प्रगतिशील कर संकलन नीति लागू गरिने भए...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 60
- Next Page »









































