• आज ऋषिपञ्चमी पर्व

    काठमाडौं :आज ऋषिपञ्चमी पर्व । आजको दिन व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर नुवाइ–धुवाइ गर्ने गर्दछन् । साथै, एक वर्षको प्रतीककारुपमा ३६५ ओटा दतिवनले दाँत माझी, माटो, तिल र अमलाको पिनाले स्नान गरी चोखो वस्त्र पहिरेर मध्याह्नपख अरुन्धतीसहित सप्तऋषिको पूजा गर्दछन् । अरुणन्धती...

  • मानव अधिकार मञ्‍चद्वारा प्रजिअ तिमल्सिनालाई विदाई (भिडियो सहित)

    इलाम :  इलाम जिल्लाबाट सरुवा भएर काभ्रे गएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनालाई मानव अधिकार मञ्च नेपाल इलामले विदाई गरेको छ ।  मञ्चले सोमबार आफ्नै कार्यालयमा एक कार्यक्रम आयोजना गरी प्रजिअ तिमल्सिनालाई विदाई गरेको हो । तिमल्सिना बुधबार इलामबाट काभ्रे प्रस्थान गर्नेछन् । १६ वैसाख २०७५ मा इलाममा हाजिर भएक...

  • बैंकको साइबर सुरक्षा नाजुक, ३३०० इमेल पासवर्डसहित डाउनलोड हुने अवस्थामा

    काठमाडौं : एटीएम प्रणाली ह्याक गरी चिनियाँ नागरिकले गरेको रकम चोरी र गरीबलाई अतिचार गरी ऋणमा डुबाउने श्याम परदेशी पक्राउको विषय आजका दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । अन्नपूर्णले भाइरसद्वारा सिस्टम ह्याक गरी चिनियाँ ह्याकरले लाखौं रकम चोरी गरेको लेखेको छ । ह्याकरले नेपाल प्रवेश गरेको दुई दिनभित्रै एटीएम ...

  • कवि थाम्सुहाङ ३० हजारको पुरस्कारबाट पुरस्कृत हुँदै

    इलाम : इलामका कवि प्रकाश थाम्सुहाङ मंगलबार पुरस्कृत हुँदैछन् । कवि थाम्सुहाङ नगद ३० हजार राशीको दिब्यबिक्रम नेम्बाङ स्मृति पुरस्कारबाट पुरस्कृत हुने भएका हुन् । दिब्यबिक्रम नेम्बाङ स्मृति पुरस्कार कोषले मंगलबार दिउँसो झापाको विर्तामोडमा एक कार्यक्रम आयोजना गरी थाम्सुहाङलाई पुरस्कृत गर्न लागेको हो । हरेक वर्ष भदाै १७...

  • सडक क्षेत्राधिकार भित्रका संरचना हटाउन सुरु

    इटहरी : सुनसरीको इटहरी उपमहानगरले सडक क्षेत्राधिकारभित्रका अस्थायी संरचना र त्यहाँ राखिएका समाग्रीहरु हटाउन सुरु गरेको छ । सडक शुसासन कायम गर्न पूर्व पश्चिम सडकको पचरुखीचौक देखि सडकको दायाँ वाँया साढे वयासी फिट सफा गर्न सुरु गरिएको हो । एक साता सम्ममा रामधुनी नगरपालिकाको सिमासम्म क्लियर गरि सक्ने उपमहानगरका प्रमुख ...

  • लिम्बु विद्यार्थी मञ्च झापा अध्यक्षमा सागर

    झापा :  लिम्बू विद्यार्थी झापा जिल्ला कार्यसमितिको पाँचौँ जिल्ला अधिबेशनबाट सागर साँबा अध्यक्षमा नर्वाचित भएका छन् । लिम्बुवानको सुन्दर नगरी झापा दमकको किरात भवनमा आइतबार सम्पन्न भएको अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेका हुन् । कार्यसमितिको उपाध्यक्षमा दिलहाङ लिम्बू, महिला उपाध्यक्षमा सानुसा लावती नि...

  • आदर्श र साङरुम्बा माविमा लिवि मञ्च

    इलाम :  इलाम नगरपालिका स्थित आदर्श मावि र साङरुम्बा माविमा लिम्बू विद्यार्थी मञ्चको इकाई कार्यसमिति गठन भएको छ । लिम्बू विद्यार्थी मञ्च इलामको संगठन विस्तार कार्यक्रम अन्तर्गत गत विहिबार साङरुम्बा मावि र शुक्रबार आदर्श माविमा इकाई कार्यसमितिको पुनर्गठन गरिएको हो । नवगठित आदर्श माविको अध्यक्षमा सुजता योङहाङ चयन भएका ...

  • लिलामाया बचाउ अभियान, आर्थिक सहयोगको अपिल 

    पाँचथर : पाचथरको फाल्गुनन्द -५ निवासी जीवन चेम्जोङको श्रीमती ३७ वर्षिय लिलामाया नेम्बाङ चेम्जोङलाई बचाउन फाक्तेप युथ क्लबले 'लिला माया बचाउ अभियान' बाट आर्थिक सहयोगको अपिल कार्यक्रम थालनी गरेको छ। ०७६ साल असार ३ गते अचानक विरामी भएकी उनलाई  विर्तामोड स्थित विर्तासीटी अस्पतालमा उपचार गर्न दुई दिन राखेपछि उच्च रक्तचाप...

  • महिलालाई स्वरोजगार बनाउन ढाका बुनाइ तालिम

    पाँचथर : फाल्गुनन्दमा सिपमुलक दिगो पेशा सम्बन्धि दुई महिने ढाका बुनाइ तालिम सम्पन्न भएको छ। महिलाहरुलाई स्वरोजगार तथा आयआर्जनको सिप विकास गर्ने लक्ष्यका साथ फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोग र नेपाल जनउद्धार संघ सुभाङको आयोजनामा तालिम संचालन गरिएको थियो। गाउँपालिका भित्रका १३ जना महिलाको सहभागिता रहेकोे उक्त तालि...

  • इलामको सित भण्डार संञ्चालकको पर्खाइमा अलपत्र

    इलाम : संचालक नभएका कारण करोडौ खर्चेर इलाममा ८ वर्ष अघि बनाइएको शीत भण्डार (कोल्ड स्टोर ) अलपत्र परेको छ । इलाम नगरपालीका ९ सेरामा २०६८ सालमा निर्माण सम्पन्न भएको उक्तशीत भण्डार संचालन नहुँदा यहाँ उत्पादित नगदे बाली विराटनगर लगेर भण्डार गर्नुपर्ने समस्या रहेको छ । भारतिय दुताबासको सहयोगमा साढे पाँच करोड खर्च गरी उक्...