इलाम : इलामको माङसेबुङ गाउँपालिका-३ स्थित चतुरेमा नवनिर्मित चतुरे आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष हेमन्त राईले मङ्गलबार आयोजित कार्यक्रममा स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् । कोशी प्रदेश सररको आर्थिक वर्ष २०८१/०८२ को ३० लाख र उपभोक्ताको तीन लाख ३३ हजार ३०२ रुपैयाँको लागत साझेदा...
शिक्षा-स्वास्थ्य
-
-
घुर्बिसे पञ्चमी क्षेत्रमा रेबिज संक्रमित कुकुर भेटियो, उच्च सतर्कता अपनाउन आग्रह
पाँचथर : इलाम र पाँचथर सिमाना क्षेत्रमा पर्ने घुर्बिसे पञ्चमी आसपास एक शंकास्पद कुकुरमा रेबिज संक्रमण पुष्टि भएपछि स्थानीय तहले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । बुधबार दिउँसो घुर्बिसे पञ्चमी हुँदै मानिसलाई टोकेको कुकुर कुम्मायक गाउँपालिकामा पुगेर मरेको थियो। उक्त कुकुरको भेटेरिनरी अस्पताल पाँचथरका प...
-
फाल्गुनन्दमा स्वस्थ जीवनशैली कार्यक्रम प्रभावकारी, ३११ जना लाभान्वित
पाँचथरः फाल्गुनन्द गाउँपालिकाले नागरिकको स्वास्थ्य सुधार, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि तथा नसर्ने रोग नियन्त्रण गर्ने उद्देश्यले 'स्वस्थ जीवनशैली कार्यक्रम' सञ्चालन गरेको छ। गाउँपालिकाले योग, आयुर्वेद तथा स्वस्थ जीवनशैलीसम्बन्धी ज्ञानलाई व्यवहारमा लागू गराउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रमम...
-
फाकफोकथुम गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
इलामः फाकफोकथुम गाउँपालिकालाई चालु आर्थिक वर्षका लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ।गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालको अध्यक्षता तथा जिल्ला समन्वय समिति इलामका प्रमुख जय प्रकाश राईको प्रमुख आतिथ्यतामा आइतवारआमचोकस्थित गाउँपाल...
-
कारागार इलाममा निःशुल्क आँखा शिविर सञ्चालन
इलाम : इलाम कारागारमा रहेका कैदीबन्दीहरूको लागि निःशुल्क आँखा जाँच, चस्मा वितरण तथा मोतिविन्दु भएका बिरामीहरूको शल्यक्रियाका लागि छनोट गर्ने उद्देश्यले विशेष शिविर सञ्चालन गरिएको छ । नेपाल नेत्र ज्योति संघ इलामको आयोजनामा शनिबार सम्पन्न उक्त शिविरमा कारागारभित्र रहेका करिब १३६ कैदीबन्दीहरूको आँखा परीक्षण गरिएको ने...
-
दाताको अक्षयकोषले विद्यार्थीमा हौसला, जनकल्याण माविका ७२ विद्यार्थी सम्मानित
पाँचथर : फाल्गुनन्द गाउँपालिका ५ फाक्तेप, कोल्बुङस्थित जनकल्याण माध्यमिक विद्यालयमा बिहीबार एक प्रेरणादायी कार्यक्रम सम्पन्न भयो। ‘स्व. मनबहादुर चेम्जोङ स्मृति अक्षयकोष’मार्फत ७२ जना विद्यार्थीलाई नगद पुरस्कार वितरण गर्दै शिक्षा र प्रेरणाको सन्देश प्रवाह गरिएको हो। चार लाख रुपैयाँबाट स्थापना गरिएको अक्षयकोषको ब्याज...
-
शिक्षककै पहलमा लालबहादुर आविका ८२ जना विद्यार्थीलाई पोशाक
पाँचथरः फाल्गुनन्द गाउँपालिका ७, आङसाराङ वांसागुस्थित लालबहादुर आधारभूत विद्यालयमा अध्ययनरत ८२ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ।विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक-शिक्षिकाहरूले सामाजिक उत्तरदायित्वको भावनासँगै संकलन गरिएको कुल रु. ६६ हजार दुई सय रकमबाट ट्र्याकसुट र टिसर्ट खरिद गरी विद्यार्थीहरूलाई पोश...
-
कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक
काठमाडौं : कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार आगामी २०८३ साल वैशाख १४ गतेदेखि परीक्षा सुरु हुनेछ र वैशाख २७ गते सकिने छ । पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण र साहित्यको परीक्षा हुने...
-
फाक्तेप आयुर्वेद औषधालयद्वारा नागरिक आरोग्य कार्यक्रम
पाँचथरः फाल्गुनन्द गाउँपालिका–५ स्थित फाक्तेप आयुर्वेद औषधालयको आयोजनामा ‘नागरिक आरोग्य कार्यक्रम’ आइतबार सम्पन्न भएको छ। ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रमको उद्देश्य शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा स्वस्थ...
-
फाल्गुनन्दमा विद्यार्थी क्षमता परीक्षणसंगै ज्ञानवर्दक कार्यक्रम
पाँचथर: फाल्गुनन्द गाउँपालिकाले विद्यार्थी क्षमता परीक्षणसंगै ज्ञानवर्दक कार्यक्रम निरन्तर संचालन गर्दै आएको छ । विहिबार ४ नम्बर वडास्थित पैंयौबोटे आधारभूत विद्यालय, चिलिङदिन हेलाङमा आधारभूत तह (कक्षा ६–८) का विद्यार्थीहरूबीच अन्तर आवि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ। पालिकाको शिक्षा, युवा तथा खेलकुद ...










































