काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ । केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड आएका महावीरले उक्त जानकारी दिएका हुन् । उनले पुस्तक बिक्रीबाट १२ करोड रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रक...
शिक्षा-स्वास्थ्य
-
-
अनुमति बिना कार्यक्रम सञ्चालन गर्न खोजेपछि इलाम नगरपालिकाले रोक लगायो
इलाम : हेल्दी लिभिङ नेपालले आयोजना गर्न लागेको उपभोक्ता स्वास्थ्य सचेतना तथा आत्मनिर्भर योजना कार्यक्रमलाई इलाम नगरपालिकाले रोकेको छ। कार्यक्रम सञ्चालनअघि स्थानीय तहबाट अनुमति नलिइएकाले नगरपालिकाले कार्यक्रम रोकेको हो । शनिबार दिउँसो १२ बजेदेखि इलामको होटेल समिटमा गर्ने तय भएको थियो । इलाम नगरपालिकाका स्वास्थ्य शाखा ...
-
इलामको गाउँबाट विश्वसम्म: शिक्षा जागरणको यात्रामा डा. प्रेम फ्याक
इलामको हरियालीले ढाकिएको लुम्दे गाउँ। त्यही गाउँको सामान्य परिवारमा जन्मिएका डा. प्रेम फ्याक अहिले कोलम्बिया विश्वविद्यालय न्युयोर्क (अमेरिका) स्थित टिचर्स कलेजमा एसोसियट प्रोफेसर छन्। भाषा, शिक्षा र समाजका लागि निरन्तर लागिरहेका फ्याकलाई शिक्षा केवल डिग्री होइन, परिवर्तनको शक्ति बुझेका छन् । इलामको फाकफोकथु...
-
माङसेबुङ गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
इलाम : इलामको माङसेबुङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । 'स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता' भन्ने नाराका साथ पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । बुधबार माङसेबुङ गाउँपालिकामा आयोजित गाउँसभाको १७ अधिवेशन समापनको अवसरमा पालिका अध्यक्ष हेमन्त र...
-
माङसेबुङ गाउँपालिकाद्वारा विभिन्न क्षेत्रका १४ जनालाई नगदसहित सम्मान (तस्बिरहरु)
इलाम : इलामको माङसेबुङ गाउँपालिकाले विभिन्न क्षेत्रका १४ जनालाई नगदसहित सम्मान गरेको छ । विभिन्न क्षेत्रबाट माङसेबुङको विकासमा योगदान पुर्याउने व्यक्तिहरुलाई बुधबार माङसेबुङ गाउँपालिकामा आयोजित गाउँसभाको १७ औं अधिवेशन समापनको अवसरमा १५ हजार नगदसहित सम्मान गरेको हो । गाउँपालिकाले उत्कृष्ट कर्मचारी, शिक्षक, लेखा कर्...
-
प्रधानमन्त्रीले गरे इलामको माई नगर अस्पताल उद्घाटन
इलाम : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गरेका छन्। माई नगरपालिका–२ दानाबारीमा निर्मित १५ शय्याको ‘माई नगर अस्पताल’ को उद्घाटन गरेका हुन्। आर्थिक वर्ष २०७७/०७८ देखि निर्माण सुरु भएको अस्पताल सङ्घीय सरकारको सहयोगमा १० करोड ७० लाख २४ हजार खर्च भएको नगर प्रमुख खम...
-
अस्पतालमा बिरामीको बिचल्ली
काठमाडौँ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ । संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा ...
-
इतिहास बोकेको सारताप माविमा खेलमैदान निर्माणका लागि १० लाखभन्दा बढी सहयोग संकलन
पाँचथर : फाल्गुनन्द गाउँपालिका–३ मा अवस्थित श्री सारताप मनरत्न माध्यमिक विद्यालयमा खेलमैदान निर्माणका लागि हालसम्म १० लाख रुपैयाँभन्दा बढी नगद र आधा तोला सुन सहयोग संकलन गरिएको छ। विद्यालयले लामो समयदेखि खेलमैदान अभाव झेल्दै आएकोमा हाल यसको निर्माणको प्रक्रिया अघि बढाइएको हो। विद्यालयका सहायक प्रधानाध्यापक पुन्य ख...
-
डेंगी राेग र कोरोना संक्रमणबाट कसरी बाच्ने ? स्वास्थ्य कार्यालय इलामकाे जनहितमा जारी सन्देश !
...
-
नेपालका ७३ जिल्लामा फैलियो डेंगी, कोरोना संक्रमण पनि बढ्दो
काठमाडौँ। नेपालमा डेंगीको संक्रमण ७३ जिल्लामा फैलिएको छ भने पछिल्लो एक हप्तामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, २०८१ पुस १७ गतेदेखि २०८२ असार १८ गतेसम्म देशभर १ हजार ६ सय ७३ जनामा डेंगी पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शुक्...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 186
- Next Page »











































