काठमाडौं : अफ्रिकी देश जिम्बाब्बेमा आज राष्ट्रपति निर्वाचन हुँदैछ । ३७ वर्षसम्म सरकार चलाएका पूर्वराष्ट्रपति रोवर्ट मुगाबे गत वर्ष अपदस्थ भएपछि जिम्बाब्बेमा पहिलोपटक निर्वाचन हुन लागेको हो । निर्वाचनमा सत्तारुढ पार्टी जानु-पीएफले हालका राष्ट्रपति इमरसन मनंगाग्वालाई उम्मेदवार बनाएको छ । प्रमुख विपक्षी दल एमडीसीले नेल्स...
विश्व-प्रवास
-
-
थाइल्याण्डका स्वास्थ्य र शिक्षामन्त्रीसँग उपेन्द्र यादवकाे भेटघाट
नयाँ बुलन्द थाइल्याण्ड : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले थाइल्याण्डका स्वास्थ्यमन्त्री र शिक्षामन्त्रीसँग भेटघाट गरेका छन् । तीनदिने थाइल्याण्ड भ्रमणका क्रममा उनले थाल्याण्डका स्वास्थ्यमन्त्री पियसाकोल साकोल्सातयादन र शिक्षामन्त्री अदम काचिन्तोनसँग भेटघाट गरेका हुन् । भेटघाटको क्रममा दुई देशबीचको सम्बन्ध ...
-
दिलबहादुर घर्ती बचाउन साउदी अरबबाट ८ लाख सहयोग
४० लाख जम्मा भयो नयाँ बुलन्द काठमाडौं : ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन साउदी अरबबाट आठ लाख रकम संकलन भएको छ । आदिवासी जनजाति महासंघ, साउदीका पूर्व अध्यक्ष तथा समाजसेवी हुम सुनारीमगरको नेतृत्वमा साउदीमा क्रियाशील संस्थाहरु पारिवारिक समाज नेपाल, नेपाली प्रवा...
-
कोरिया भाषा परीक्षा पास गर्दैमा कोरिया जान पाइँदैन
दुई महिनाअघिको नतिजा अनुसार भाषा परीक्षामा उत्तीर्ण भएकै कारण कोरिया उड्ने सपना देख्नुभएको छ ? त्यसो हो भने पख्नुहोस है । भाषा परीक्षा उत्तीर्ण गरेपछि पनि तपाईंले कोरिया जानका लागि गर्नुपर्ने थुप्रै प्रक्रिया बाँकि नै छन् । विभिन्न प्रक्रिया पूरा गर्न नसक्दा भाषा परीक्षा उत्तीर्ण गरेका करिब २० हजार (यसपटकको नतिजासहित) ...
-
दक्षिण कोरियालि डा.डीइ ह्युङ्गद्वारा विद्यालयको अवलोकन
युद्धबहादुर बोहोरा पाँचथर : वल्ड मिसनरी मिसन दक्षिण कोरिया हेड अफिसका डाइरेक्टर डा.लि डीइ ह्युङ्ग तथा श्रीमती मुन क्युसिक्ले घुर्बिसे माद्यामिक विद्यालय फाल्गुनन्द-५,पन्चमीको अवलोकन गरेका छन्। शिक्षा,स्वास्थ र खेलकुद क्षेत्रमा नेपाललाई विशेष सहयोग गर्दै आएको यस संस्थाका डाइरेक्टर पाँचथर सेवासमाज दक्षिण को...
-
आज वर्षकै लामो दिन
काठमाडौं : आजबाट सूर्य दक्षिणतिर लाग्ने भएकाले नेपाल लगायत उत्तरी गोलार्द्धमा रहेका मुलुकमा आजको दिन वर्षभरीकै सर्वाधिक लामो हुनेछ । पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा सूर्य र पृथ्वीबीच विशेष गरेर चार प्रकारको भौगोलीय बिन्दु हुन्छ । त्यसमा दुईवटा बिन्दु ९० अंशमा पर्ने र अर्को दुई बिन्दु २३ डिग्री चार मिनेटमा पर्ने...
-
ठमेलबाट ६ जना पाकिस्तानी पक्राउ
बेलायतको नक्कली पासपोर्ट प्रयोग गरी नेपालबाट बेलायत जान खोज्ने ६ पाकिस्तानी ठमेलबाट पक्राउ गरेका छन् ।नेपालको बाटो हुँदै नक्कली पासपोर्ट प्रयोग गरेर बेलायत जान लागेको अवस्थामा पासपोर्ट जाँच गर्दा अलर्ट आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा दिन मिजार फारिद, इल्ही जाका, सोहेल मो...
-
यूएईमा नेपाली महिला कृष्णाले गरिन् भान्सामा झुन्डिएर आत्महत्या
काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नेपाली महिलाले आत्महत्या गरेकी छन् ।आत्महत्या गर्नेमा काभ्रेकी कृष्णा परियार रहेकी छन् । उनले यूएईको रसअल खैमाहस्थित क्लिनिङ कम्पनीमा काम गर्थिन् ।इदको छुट्टी मनाएर फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा भेटिएको उनका साथीहरुले बताएका छन् । कृष्णाले आइतबार बिहान १ बजेसम...
-
वैदेशिक रोजगारीमा जानेका लागि ‘शुभयात्रा’ एप्स
काठमाडौँ : वैदेशिक रोजगारीमा जानेका लागि लक्ष्य गरी ‘शुभयात्रा’ मोबाइल एप्स निर्माण गरिएको छ । सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार बनाउनका लागि युकेएड, आइएलओ, द एशिया फाउन्डेशन र पिएनसिसिआई नामक गैरसरकारी संस्थाको संयोजनमा उक्त एप्स बनाइएको हो । वैदेशिक रोजगारीमा भएको बढ्दो समस्या न्यूनीकरण गर्न उक्त एप्स बना...
-
हृदयविदारक दृश्य, विदेशबाट एकैदिन चार शव नेपाल आयो
काठमाडौं : त्रिभुवन विमानस्थलको आगमन कक्षबाट शुक्रबार बिहान ३ नेपाली श्रमिकका शव राखिएका कफिन निकालिए । कफिनमा शव थिए, भूपेन्द्र दर्लामी मगर, रामसिस मुखिया र दीपक श्रेष्ठका । कतारबाट ल्याइएका भूपेन्द्र र रामसिसको कफिन एकै चोटि निकालिएको थियो । साउदीबाट ल्इाइएको दीपकको शव रहेको कफिन भने अलि पछि निकालिएको कान्तिपुरमा समा...
- « Previous Page
- 1
- …
- 51
- 52
- 53
- 54
- 55
- …
- 70
- Next Page »

































