• अमेरिकी नौसैनिक टोली इरानतर्फ अघि बढ्यो, आक्रमण भयावह हुनसक्ने ट्रम्पको धम्की

    काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न ‘समय सकिँदै गएको’ भन्दै आक्रमण भयावह हुनसक्ने धम्की दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति क्रमश: बढ्दै गएको सन्दर्भमा उनले इरानलाई तत्काल वार्तामा आउन आग्रह पनि गरेका छन् । ट्रम्पले अमेरिकाको ठूलो नौसैनिक टोली इर...

  • १६ वर्षमुनिका प्रयोगकर्तामाथि अस्ट्रेलियाको सोशल मिडिया प्रतिबन्ध लागू

    अस्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकाहरूलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएको छ। बुधबारदेखि लागु हुने गरी अस्ट्रेलियाले कानुन नै ल्याएर बालबालिकाहरुलाई सामाजिक सञ्जालका १० वटा प्ल्याटफर्म प्रयोगमा निषेध गरेको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, ...

  • दक्षिण कोरियामा सडक दुर्घटनामा परी नेपाली विद्यार्थी मनीषा दाहालको निधन

    सोल (कोरिया) : उज्ज्वल भविष्यको सपना बोकी अध्ययनका लागि दक्षिण कोरिया गएकी नेपाली विद्यार्थी मनीषा दाहालको सडक दुर्घटनामा निधन भएको छ। झापा घर भएकी २० वर्षीया दाहाल दक्षिण कोरियास्थित फार इष्ट युनिभर्ससिटी मा अध्ययनरत थिइन्। २०२५ नोभेम्बर १० गतेको दिन विश्वविद्यालय नजिकै भएको सडक दुर्घटनामा ट्रकले ठक्कर दिँदा उनको घ...

  • अमेरिकाबाट माङसेबुङका बाढीपीडितलाई ८८ हजार सहयोग

    इलाम : इलामको माङसेबुङ गाउँपालिका–१ का बाढीपीडित घरपरिवारलाई अमेरिकामा बसोबास गर्ने नेपालीहरूले आर्थिक सहयोग गरेका छन्। माङसेबुङ–१ निवासी भूपेश कोइरालाको अगुवाइमा अमेरिकामा रहेका नेपालीहरूबाट जम्मा गरिएको ८८ हजार ६ ‍सय  सहयोग रकम हस्तान्तरण गरिएको हो ।  गत असोज १८ गतेको भीषण बाढीमा घरवारविहीन भएका परिवारलाई ८८ हजार ...

  • सद्भाव युवा समूह कतारले दियो देउमाई र माङसेबुङका प्रकोप प्रभावितलाई राहत

    इलाम : गत असोज १८ गतेको बाढी-पहिरो प्रभावितलाई सद्धभाव युवा समाज दोहा कतारले नगद राहत सहयोग गरेको छ । इलामको देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकाका १९ घर प्रकोप प्रभावितलाई नगद एक लाख १५ हजार राहत सहयोग गरेको हो । सोमबार आयोजित कार्यक्रममा माङसेबुङ गाउँपालिकाका ९ घरपरिवारलाई ५५ हजार र देउमाई नगरपालिकाका १० ...

  • इलामका प्रकोप प्रभावितलाई मलेसियाबाट राहत (तस्बिरहरु)

    इलाम : गत असोज १८ गतेको बाढी-पहिरो प्रभावितलाई मलेसियामा रहेका प्रवासी नेपालीहरुले राहत सहयोग गरेका छन् । मलेसियास्थित गैर आवसीय नेपाली संघ (एनआरएनए) मलेसिया, विजनेस सोसाइटी मलेसिया र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले इलामको देउमाई नगरपालिका, फाकफोकथुम र माङसेबुङ गाउँपालिकाका प्रभावितलाई नगद राहत सहयोग गरेका हुन...

  • ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो दोषी ठहर, २७ वर्षको जेल सजाय

      ब्रासिलिया : २०२२ को चुनाव हारेपछि सत्तामा रहन कूको षड्यन्त्र रचेको आरोपमा ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई बिहीबार त्यहाँको सर्वोच्च अदालतको बहुमतले दोषी ठहर गरेको छ । अदालतले उनलाई २७ वर्षभन्दा बढीको जेल सजाय सुनाएको छ । यो फैसला उनले सिर्जना गरेको पपुलिष्ट आन्दोलनको लागि एक शक्तिशाली झट्का भएक...

  • कोरियाको ई-७ भिसाको नाममा गैरकानुनी रकम असुलीप्रति विभागको गम्भीर ध्यानाकर्षण

    काठमाडौं : वैदेशिक रोजगार विभागले पछिल्ला केही दिनमा ई–७ भिसामार्फत रोजगारीका लागि दक्षिण कोरिया पठाइदिन्छु भन्दै गैरकानुनी रूपमा रकम असुली भइरहेको भन्दै त्यस विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० साल फागु...

  • रूसी आक्रमणमा १७ जनाको मृत्यु र ईयूको मुख्यालयमा क्षति पुगेपछि युरोपेली नेताहरू आक्रोशित

    काठमाडौँ । युरोपेली सङ्घ (ईयू) को कार्यकारी आयोगकी अध्यक्ष उर्सुला भोन डेर लाएनले कीएभमा भएको रुसको हालसम्मकै भीषण आक्रमणप्रति आक्रोश व्यक्त गरेकी छन् । यो आक्रमण जुलाईपछि राजधानीमा भएको सबैभन्दा घातक आक्रमण भएको बताइएको छ, जसमा ईयूको प्रतिनिधि कार्यालयसमेत क्षतिग्रस्त भएको छ । युक्रेनी अधिकारीह...

  • कुवेतमा विषाक्त मदिरा सेवनका कारण १६ नेपाली

    इलाम: कुवेतमा विषाक्त मदिरा सेवन गर्दा १६ नेपाली कामदारको मृत्यु भएको छ । अति प्रज्वलनशील पदार्थ मेथा–नोल मिस्रित मदिरा सेवनबाट १६ नेपाली कामदारको मृत्यु भएको नेपाल पत्रकार महासंघ शाखा कुवेतले जनाएको छ।...