इलाम : ‘इलाम साहित्य महोत्सव’ आज (शुक्रबार) देखि इलाममा सुरु भएको छ । साहित्य क्षेत्रबाट जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाम नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको आयोजनामा सदरमुकाममा दुई दिने साहित्य महोत्सव सुरु भएको हो । गौतम बुद्ध सभागृहमा सुरु भएको महोत्सवको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कु...
रंग विविध
-
-
पर्यटन प्रवर्द्धनमा जुट्दै इलामका साहित्यकार
फिक्कल (इलाम) : इलामका साहित्यकार जिल्लाको पर्यटन प्रवर्द्धनमा जुटेका छन् । इलाम पर्यटकीय जिल्ला भए पनि पछिल्लो समय सुनसान बन्दै गएपछि साहित्यको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका साहित्यकार जुटेका हुन् । इलाम नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको अगुवाइमा सदरमुकाममा यही चैत १६ र १७ गते तेस्रो संस्...
-
चैत १६ र १७ गते इलाम साहित्य महोत्सव
इलाम : आउँदो चैत १६ र १७ गते इलाम साहित्य महोत्सव हुने भएको छ । इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको आयोजनामा इलाममा साहित्य महोत्सव हुन लागेको हो । प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङका अनुसार महोत्सव उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नेछन् । विद्वतमन्तव्य पूर्वप्रध...
-
कवि वैद्यको कृति ‘युगको तटमा उभिएर’ गृह लोकार्पण
इलाम : कवि विमल वैद्यको कवितासङ्ग्रह ‘युगको तटमा उभिएर’ गृह लोकार्पण भएकाे छ । इलाम सदरमुकामस्थित अरनिको संग्रहालयमा (पुरानो दरवार) आइतबार धर्म गौतमको अध्यक्षता र इलाम नगरका विशिष्ट नागरिक पूर्व क्याम्पस-प्रमुख युद्धप्रसाद वैद्यको प्रमुख आतिथ्यतामा कवितासङ्ग्रहको लोकार्पण भएको हो । इलाम नगर साहित्य, कला, संगीत प्रति...
-
पूर्वी स्टारमा छानिए टप–१०,को को होलान् त? (नाम सहित)
धरान, चैत्र गायन प्रतिभा भएर पनि ओझेलमा परेका प्रतिभाहरुको लागि सांगितिक क्षेत्रमा भविश्य स्थापना गर्ने उद्देश्यका साथ संचालन गरिएको पूर्वी स्टार गायन प्रतियोगितामा उत्कृष्ट १० प्रतिस्पर्धीहरु छानिएका छन् । प्रदेश नं. १ को ऐतिहासिक शहर धरानबाट संचालन भईरहेको यस शो को टप–१५ बाट टप–१० छनौट भएको पूर्वी स्टार सिजन–१ का प्...
-
इलामको करफोकमा गुञ्जदैँ नेपथ्य
इलाम : चर्चित लोकरक ब्यान्ड नेपथ्यले आगामी शनिबार इलामको सूर्योदय नगरपालिकाअन्तर्गत करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा सांगीतिक प्रस्तुति दिने भएको छ । नेपथ्यले आफूलाई प्रस्तुत गर्न लागेको करफोक मूर्धन्य साहित्यकार भेला भएको ऐतिहासिक ठाउँ हो । जतिबेला नेपालमा काठमाडौं उपत्यका बाहिर बिरलै वृहत् साहित्यिक कार्यक्रम...
-
इलाममा याक्थुङ साँस्कृतिक महोत्सव सुरु (तस्बिहरु)
इलाम : इलाममा सदरमुकाममा बिहीबारदेखि ‘प्रथम आदिवासी याक्थुङ/लिम्बू साँस्कृतिक महोत्सव’ सुरु भएको छ । किरात याक्थुङ चुम्लुङ संङ्घीय समितिको २५ औं राष्ट्रिय चुम्लुङको अवसरमा चुम्लुङ इलामले महोत्सव आयोजना गरेको हो । लिम्बू जातिको कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले किरात याक्थुङ...
-
संस्कृति ओझेलमा पर्न थालेपछि संरक्षणमा जुट्दै लिम्बू समुदायका युवा
फिक्कल (इलाम) : आधुनिकताले छपक्कै छोपेको नेपाली समाजका पुराना कला, संस्कृति र परम्परा ओझेल पर्दै गएका बेला इलामका लिम्बू समुदायका युवा पुस्ता भने संस्कृति संरक्षणमा जुटेका छन् । मुख्यगरी अधिकांश क्षेत्रका युवापुस्ता नै आफ्नो कला, संस्कृति र परम्परा संरक्षणमा उदासीन रहेका पाइन्छ । पछिल्लो समय पश्चिमा संस्कृतिले लिम्ब...
-
आदिवासी याक्थुङ साँस्कृतिक महोत्सव र २५ औं राष्ट्रिय चुम्लुङको तयारी पूरा
इलाम : इलाममा यही फागुन २४ र २५ गते आयोजना हुने आदिवासी याक्थुङ/लिम्बू साँस्कृतिक महोत्सवमा दुई सय बढी च्याब्रुङ प्रदर्शन गरिने भएको छ । किरात याक्थुङ चुम्लुङको २५ औं राष्ट्रिय चुम्लुङको सन्दर्भमा आयोजना हुने महोत्सवमा दुई सय बढी च्याब्रुङ प्रदर्शन गरिने जानकारी दिएको छ । इलाम सदरमुकाममा सोमबार पत्रकार सम्मेलन गरी क...
-
विवाहको २५ औं बर्षमा खुशीको सर्प्राइज (भिडियो)
काठमाडौं । बेलायतलाई कार्मथलो बनाएर पत्रकारिता र समाजसेवामा लामो समय आबद्ध रहेका खुशी लिम्बूले आफ्नो वैवाहिक बर्षगाँठको अवशरमा नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । एनआरएन अभियन्ता समेत रहेका लिम्बू कला र ग्लामर क्षेत्रमा नवप्रवेशी हुन् । लिम्बुले अभिनेत्री तथा मोडल गरिमा शर्मासँग भिडियोमा अभिनय गरेको छ । लिम्बू...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 93
- Next Page »










































