• सुमन सानु कुरुम्बाङ र सुनिता थेगिमको ‘काराङवा काप्सा’ भिडियो सार्वनजिक ।

    तेह्रथुम,माघ गायक सुमन सानु कुरुम्बाङ र सुनिता थेगिमको सुमधुर आवाजमा रहेको लिम्बु भाषिक गित ‘काराङवा काप्सा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक कुरुम्बाङ आफैले निर्देशन गरेको उक्त भिडियो हाङ अनलाईन टि भी युट्यूव च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो। दिनेश माङमुको कोरियोग्राफि रहेको यस भिडियोमा चर्चित कलाकार ...

  • इलामका विनोद राई बने भ्वाइस अफ नेपाल सिजन ५ को विजेता

    इलाम : इलाम फाकफोकथुम-५ का विनोद राई ‘द भ्वाइस अफ नेपाल’को पाँचौ सिजनका विजेता बनेका छन् । आज शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा विजेता बन्दै उनले नगद २० लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे । उनले टिम मिलनबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट मक्कर योन्जन फस्ट रनरअ...

  • मुक्तक

    सुकसुक रुने गर्छु तिम्राे यादमा मध्यरातमा ब्युँझिने गर्छु तिम्राे यादमा खुसुकखुसुक तिम्राे तस्बिरहरु हेर्ने गर्छु तिम्राे यादमा पलपल मर्दै बाचिराखेकाे छु तिम्राे यादमा ।   -माङसेबुङ-३, आदिपुर इलाम (हाल माई-८ बिष्णेटार, इलाम)...

  • शब्दथुमको शब्द शक्ति

    दशैताका देखि पूर्वेली श्रष्टा तथा लेखक प्रकाश थाम्सुहाङ आफ्ना निवन्ध कृति शब्द थुम लिएर पाठकहरुको सामुन्द्रीक यात्रमा दौडिरहेका छन् ।लाग्छ लेखकको दौडार्इ महान योद्दा चँगेज खाँ को घोडाचढीको चम्कार्इ भन्दा कम छैन ।  शब्द थुम भन्ने शब्द पाठकहरुलार्इ निश्चय नै यहाँ दुर्इ वटा भाषाको संयोजन छ भन्ने आभास हुन्छ र हो पनि । ...

  • थाम्सुहाङको ‘शव्दथुम’माथि चर्चा

    सुनसरी : कवि हुँदै निबन्धकार बनेका प्रकाश थाम्सुहाङको नयॉ कृति ‘शव्दथुम’ भित्र पुर्वेली पहिचान बोकेको रैथाने संस्कृति र जीवनशैलीलाई मिहिनरुपमा उतार्न सफल भएको समालोचकहरुले बताएका छन् । धरानमा महेन्द्र बहुमुखी क्याम्पसको नेपाली विभागद्धारा आइतबार आयोजित ‘प्रकाश थाम्सुहाङको किताव शव्दथुम माथि चर्चा’ मा समालोचकहरुले रै...

  • पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले इलाममा ललितकला उत्सव (तस्बिरहरु)

    इलाम : चित्रमार्फत इलामको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले इलाममा शनिबारदेखि तीन दिने ललितकला उत्सव सुरु भएको छ । नेपाल र भारतका कलाकारका कलाकृति समेटेर उत्सव सुरु गरिएको हो । इलाम नगरपालिकासहित छ संस्थाको संयुक्त आयोजनामा उत्सव सुरु भएको हो । यो देही आर्टको नौ शृङ्खला हो । इलाम निर्वाचन क्षेत्र नं १ का सङ्घीय सांस...

  • अमेरिकामा चासोक तङ्नाम (फोटो फिचर)

    न्यूयोर्क । अमेरिकामा आदिवासी किरातीहरुको महान चाड चासोक तङ्नाम विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । २३ डिसेम्बरमा न्युयोर्क शहरस्थित शेर्पा किदुकको हलमा भब्यताका साथ चासोक मनाइएको हो । कार्यक्रममा चासोक तङनाम औपचारिक कार्यक्रम (शुभकामना आदान प्रदान) र डिजे गरि दुई खण्डमा सम्पन्न भएको थियो । कार्यक्रमको पहिलो औप...

  • आज ‘क्रिसमस डे’ मनाइँदै

    काठमाडौं : नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येश...

  • नेपाली मेनुकाको आवाज भारतीय कलाकार प्रभाशको फिल्ममा

    इलाम : नेपाली मुलकी गायिका मेनुका पौडेल यतिबेला भारतीय टेलिभिजन सोनी टेलिभिजनबाट प्रशारण भइरहेको इण्डियन आइडलको १४ औं संस्करणमा प्रतिस्पर्धा गरिरहेकी छन् । भारतीय मिडियादेखि संसार भरका मिडियामा उनको सर्वत्र चर्चा देखिन्छ । आइतबार प्रशारित इण्डियन आइडलमा बहुप्रतिष्ठित फिल्म केजिएफका निर्देशक प्रशान्त निलको निर्देशनमा...

  • माङसबेुङ इक्ला-२ विजेता योङहाङलाई गाउँमा भव्य स्वागत

    इलाम :  मातृभाषा गायन प्रतियोगिता माङसेबुङ इक्ला सिजन २ को उपाधि दिनेश योङहाङ बुधबार जन्मघर फाकफोकथुम गाउँपालिका-७ इलाम पुगेका छन् । उपाधि जितेर जन्मगाउँ फाकफोकथुम पुगेका योङहाङलाई गाउँबासीले भव्य स्वागत गरेका छन् । मंगलबार भएको फिजनलेमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै योङहाङ विजयी भएका थिए । उनले नगद ४० हजार, ...