इलाम : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित प्रसिद्ध धार्मिकस्थल गजुरमुखी धाममा धार्मिक मेला मेला लागेको छ । परापूर्व कालदेखि कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ लागेको हो । मेलाको मुख्य दिन आज (शुक्रबार) बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको घुँईचो लागेको छ ...
पर्यटन
-
-
पर्यटक र पूर्वाधारको पर्खाइमा चाङ्गा
म्याग्दी : मङ्गला गाउँपालिका-५ स्थित चाङ्गाधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ । समुन्द्री सतहबाट दुई हजार ५० मिटर उचाइमा रहेको चाङ्गा प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको थियो । पहाडको शिरमा भिरालो पाखामा रहेको चाङ्गाको पृष्ठभूमिमा धवलागिरि, अन्नपूर्ण, गुर्जा, चुरेन, मानापाथी, नीलगिरि र माछापुच्छ्रे हिम...
-
‘माईपोखरी बहुधार्मिक महोत्सव’ सुरु
इलाम : पूर्वी पहाडको प्रथम रामसार क्षेत्र इलामको माईपोखरीमा सोमबार ‘माईपोखरी बहुधार्मिक महोत्सव’ सुरु भएको छ । सन्दकपुर गाउँपालिका-३ स्थित धार्मिक-पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीको अवसरमा दुई दिने बहुधार्मिक महोत्सव आयोजना गरिएको हो । सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले महोत्सवको उद्घाटन गरे । म...
-
इलामको माईपोखरीमा ‘माईपोखरी बहुधार्मिक महोत्सव’
फिक्कल (इलाम) : सन्दकपुर गाउँपालिका–३ स्थित धार्मिक–पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिने बहुधार्मिक महोत्सव आयोजना हुने भएको छ। माईपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रुपमा प्रवद्र्धन तथा बहुआयमिक अनुसन्धानस्थलका रुपमा विकास गर्ने उद्...
-
बजेट अभावमा माङ्हिम मन्दिरको निर्माण कार्य रोकियो
पाँचथरः बजेट अभावमा फाल्गुनन्द गाउँपालिका ४ नम्बर वडास्थित हेलाङको शिरमा निर्माणाधीन माङ्हिम मन्दिरको काम रोकिएको छ । महागुरू फाल्गुनन्दको नामबाट नामाकरण भएको यस पालिका भित्र शालिक राख्ने र माङ्हिम मन्दिर बनाउने उदेश्यले २०७५ सालमा किराँतेश्वर सिद्धदेव स्थल नामक संस्था स्थापना गरिएको छ । किराँत युमा तिगेन...
-
माईपोखरीमा बहुधार्मिक पर्यटन महोत्सव आयोजना हुँदै
इलाम : पूर्वी पहाडको प्रथम रामसार क्षेत्र इलामको माईपोखरी क्षेत्रमा २ दिने बहुधार्मिक पर्यटन महोत्सव आयोजना हुने भएको छ । इलामको सन्दकपुर गाउँपालिमा रहेको धार्मिक, पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीको अवसर पारेर बहुधार्मिक पर्यटम महोत्सव आयोजना हुने भएको हो । माईपोखरी रामसार क्षेत्रमा गत वर्ष बहुधार्मिक म...
-
पर्यटनः पिक सिजन र ईयुको ‘कालो सूचीको गलगाँड !’
अहिले नेपालमा पर्यटनको पिक सिजन रहेको अवस्था हो । तर, अलि खर्चिला पर्यटक आउने देश भनी चिनिएका युरोपीयन देशका पर्यटक भने यो सिजनमा पनि अपेक्षाअनुसार बढ्न सकेको देखिँदैन । त्यसो हुनाको कारण भनेको लगभग ११ वर्षदेखि ती देशबाट नेपालमा हवाई यातायात प्रतिवन्धित हुनु नै हो । उनीहरुले नेपालको सुरक्षा स्थितिबारे प्रश्न उठाएर ...
-
पर्यटकको रोजाइमा ‘मुन्धुम ट्रेल’
खोटाङ : साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको 'मुन्धुम ट्रेल' पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा पर्दछ । नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने 'मुन्धुम ट्रेल' पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको छ । प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको 'मुन्धुम ट्रेल' पदमार्गको...
-
पशुपतिनगरमा भारतीय पर्यटकको चहलपहल बढ्याे
इलाम : नेपाल भारत सीमा क्षेत्रमा रहेको इलामको पशुपतिनगर व्यापारिक केन्द्रमा भारतीय पर्यटकहरुको चहलपहल बढेको छ । पर्यटकहरुको चहलपहल बढेसँगै सूस्ताएको पशुपतिनगर व्यपारिक केन्द्रमा आर्थिक गतिविधि पनि बढेका छन् । इलामको पूर्वी सीमाक्षेत्र पशुपतिनगरमा यतिबेला भारतीय पर्यटकको चहलपहल बढेको छ । भारतको पश्चिम बङ्गाल ...
-
सोक्पा र हिउँ चितुवा
असोजको महिना । यसपालीको दशै विदामा म ताप्लेजुङ ओलाङ्चुङगोलातीरको भ्रमणमा छु । सेन्जेमा फेदीमा रातभरी हिउँ परेर होला विहान एकदमै जाडो भयो । विहान म उठदा गोठका आपाआमा पालभित्र आगो तापीरहेका थिए । साथमा सानो कालो सेतो बाख्रा जस्तो चौपाया देखे । त्यो रात चौरीले डिकी बाछी ब्याएछ । जाडोबाट बाछी जोगाउन बाहिरै मुढा बालेका र...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 60
- Next Page »










































