• नेपाल लाईफ इन्स्योरेन्सको आधारभुत अभिकर्ता तालिम

    इलाम : नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड इलामले दुई दिने अभिकर्ता तालिम शुरु गरेको छ । सुरक्षित जीवनयापन, बचत र उच्चतम लाभांश प्रदान गर्ने नेपाल लाईफ इन्स्योरेन्सको सफलता र यसको प्रसिद्दिले नेपाली नागरिकलाई आकर्षण गरिरहेको बताउँदै तालिमको शुरूवात गरिएको जनाएको छ । इलाम ग्रीन भ्यु होटलमा सुरु भएको तालिमको सहजीक...

  • मिनिट्रक दुर्घटना ३० जनाको मृत्यु

    नुवाकोट : नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा शुक्रबार एक मिनिट्रक दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । अनुमानित ४० जना यात्री बोकेर दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खसेको स्थानीय लालबहादुर तामाङले जानकारी दिएका छन् । तामाङकाअनुसार दुर्घटनामा ३०...

  • नेपाली कांग्रेस विधि र प्रक्रियाबाट अगाडि बढ्ने

    काठमाडौं : नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले महासमिति बैठक पार्टीको नवजीवनका लागि प्रस्थान बिन्दु हुने बताएका छन् । नेपाली कांग्रेस निकट बुद्धिजिवीहरुसँग आज काठमाडौंमा गरिएको अन्तक्र्रियामा उनले लोकतान्त्रिक अधिकारको संरक्षण र सम्बर्द्धनमा कांग्रेसले योगदान गर्ने बताए । उनले महासमिति बैठकबाट नेपाली कांग्रेस ...

  •  पूर्व पश्चिम मुख्य राजमार्गमा सवारी दुर्घटना

    दमक : पूर्व पश्चिम मुख्य राजमार्गस्थित रतुवा पुल पूर्व कमल गाँउपालिका ५ मा शुक्रबार दिउसो भएको सवारी दुर्घटना परि दु्ई जना घाइते भएका छन । पूर्वबाट पश्चिम आउदै गरेको मे १० प ७६२७ नम्बरको मोटर साईकलले सोहि दिशा तर्फ जादैगरेको साइकलाई ठक्कर दिला सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । साइकलमा सवारी ...

  • जिप दुर्घटना पाँच जनाको मृत्यु

    पाल्पा : पाल्पामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । सुत्केरी बोकेर सदरमुकाम तानसेनबाट माथागढी गाउँपालिका–८ बहादुरपुर जाँदै गरेको लु१ज ५६५३ नम्बरको जिप पूर्वखोला गाउँपालिकाको आर्गिडाँडा ओढारे हिजो साँझ दुर्घटना भएको हो । दुर्घटनामा तीन दिनकी सुत्केरी उनीसरा रुचाल, ...

  • नेपाली कांग्रेसको महासमिति वैठकको सम्पूर्ण तयारी पुरा

    काठमाडौं : नेपाली कांग्रेसको महासमिति वैठकको सम्पूर्ण तयारी पुरा भएको छ । महासमितिमा देश विदेशबाट करिब १ हजार ६ सय सदस्य काठमाडौंमा आईसकेका छन् । मंसिर २८ गतेदेखि वैठक शुरु हुने भनिए पनि औपचारिक उद्घाटन भने मंसिर २९ गते मात्रै हुने छ । मंसिर २८ गतेदेखि नै महासमिति बैठक प्रारम्भ हुने छ । जस अन्तर्गत बैठकका सहभागीह...

  • चियाबगानको संरक्षणमा चासो नलिँदा यस्तो अवस्था

    इलाम : मजदुर अभाव भएसँगै इलाम बजारसँगै रहेको चियाबगान झाडीमा परिवर्तन हुन लागेको छ । इलामको पहिचानका रुपमा रहेको चियाबगानको संरक्षणमा चासो नलिँदा यस्तो अवस्था आएको हो । चियावगानको इतिहास मेटिन लागेको भन्दै स्थानीयवासी भने चिन्तित बनेका छन् । सन् १८६२ मा कर्नेल गजराजसिंह थापाले चीनबाट चियाको बोट उपहार पाएपछि इलामम...

  • बस र स्कार्पियो ठोक्किँदा ६ जनाको मृत्यु

    दाङ : दाङको लमही नगरपालिका–९ रिहारमा गएराति चितवनबाट जन्ती लिएर फर्किंदै गरेको स्कार्पियो र महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । चितवन गीतानगरबाट बाँकेको समशेरगञ्जतर्फ जन्ती लिएर फर्किंदै गरेको बा१२च ३१२२ नम्बरको स्कार्पियो र महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको ना५ख ४०९० नम्बर...

  • मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

    उर्लाबारी : मोरङको ग्रामथान गाउँपालिका–६ स्थित मोरङ–सुनसरी सिंँचाइ आयोजनाअन्तर्गतको नहरको सडकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राति ११ बजे सो सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३३प ५६४० नम्बरको मोटरसाइकल अनियन्त्रित भ...

  • ट्रकको ठक्करबाट बाबु र छोरा ठहरै !

    झापा : भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा आज दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एकतेनका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे नगरपालिका ९ का ६३ वर्षीय धनप्रसाद गिरी र उनका २९ वर...