• स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण गर्न मापदण्ड बनाउने

    काठमाडौं : स्थानीय तह पुनर्संरचना आयोगले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण गर्न मापदण्ड बनाउने तयारी गरेको छ । आयोगले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको आधार भने यसअघि नै तयार गरे पनि उक्त आधारमा रहेर मापदण्ड निर्धारण गर्ने तयारीमा आयोग रहेको छ ।आजको गोरखापत्र दैनिकमा खबर छ– पहिलो चरणमा ग...

  • इलाममा सामुदायिक कार्ययोजना तालिम

    विमल दाहाल इलाम : ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति फण्डबोर्ड काठमाडौं र इआरएमसी काठमाडौंको आर्थिक सहयोग र सुनगाभा विकास संस्था इलामको सहजीकरणमा सामुदायिक कार्ययोजना निर्माण सम्बन्धि सात दिने तालिम इलाममा सुरु भएको छ । इलाम जिल्लामा सुनगाभा विकास संस्था इलामको सहजीकरणमा आठ आयोजनाका १६ जना र हुसाडेक धनकुटाको ...

  • लेप्चा जातिको एेतिहासिक ज्यूठीको प्रवर्द्धन गरिदै

    याम माबोहाङ लिम्बू समाल्बुङ (इलाम) : बाह्य तथा आन्तरिक पर्यटक मार्फत इलामको समाल्बुङलाई चिनाउन ऐतिहासिक स्थलको प्रवर्द्धन थालिएको छ । नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद समाल्बुङको सहयोगमा रोङ सेजुम ठी (लाप्चा उत्थान मञ्च) समाल्बुङको आयोजनामा कार्यक्रम थालिएको हो । समालबुङ-५ मा अवस्थित लाप्चा जातिको ऐतिहासिक...

  • स्थानीय तहलाई ७७ हजार कर्मचारी चाहियो, कर्मचारीको अभाव खड्कियो

    यसरी विन्यास हुँदैछ स्थानीय तहमा कर्मचारी प्रशासन पुष्प ढुंगाना काठमाडौं : स्थानीय तहको संक्रमणकालीन व्यवस्थापनका लागि सरकारलाई कर्मचारीहरुको अभाव हुने देखिएको छ । नयाँ स्थानीय संरचनाका लागि ७७ हजार कर्मचारी आवश्यक पर्ने छ । स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ वटा स्थानीय तह प्रस्ताव गर्दै हालै सरकारलाई प्रतिवेदन ब...

  • पाँचथरमा जीप दुर्घटना, एकको मृत्यु

    पाँचथर : मेची राजमार्ग अन्तर्गत पाँचथरको लालीखर्कमा शनिबार जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने सात जना घाइते छन् । दुर्घटनामा ताप्लेजुङ लिवाङ-८ की ५० वर्षीया नैनकला कार्कीको मृत्यु भएको हो । दुर्घटनामा परी घम्भीर घाइते भएकी उनलाई उपचारको लागि झापा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । ताप्लेजुङबाट ...

  • क्षमता विकास तालिम सम्पन्न

    नयाँ बुलन्द इलाम : स्थानीय निकायको कानूनी तथा नीतिगत व्यवस्था पालना अनुगमन कार्यक्रम अन्तरगत शुक्रबार इलामको कोल्बुङमा क्षमता विकास तालिम सम्पन्न भएको छ । गाउँ विकास समितिको आयोजना र सुनगाभा विकास संस्था इलामको सहजीकरणमा भएको  तालिममा सार्वजनिक परिक्षण, सार्वजनिक सुनुवाई, उपभोक्ता समिति गठन, काम, कर्तव्य र अधिकारका विष...

  • ८० जना न्यायाधीसमा तीन जना मधेशी, चौतर्फी विरोध

    ८० जना न्यायाधीसमा तीन जना मधेशी, मोर्चाको तीब्र विरोध काठमाडौं : सरकारले रातारात नियुक्त गरेको ८० जना न्यायाधीशमा तीन जना मात्रै मधेशी समुदाय परेपछि नियुक्ति प्रक्रियाप्रति मधेसी मोर्चाले औपचारिक रुपमै विरोध जनाएको छ । एकजना मुस्लिम र एक थारुलाई जोड्दा मधेसी मूलका न्यायाधीशको संख्या ५ पुग्छ । जुन समावेशी समानुपातिक ...

  • मोटरसाइकल दुर्घटनामा श्रेष्ठको मृत्यु

    नयाँ बुलन्द झापा  : झापाको दमक–१६ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उर्लाबारी–४ का गौरव श्रेष्ठको मृत्यु भएको छ । राति १०ः१५ बजे दमकबाट उर्लाबारीतर्फ आउँदै गरेको को १० प ४६४३ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक २१ वर्षीय श्रेष्ठको मृत्यु भएको...

  • किरात येले संवतकाे गणना प्रमाणिक बनाउनुपर्ने विज्ञहरुको धारणा

    नयाँ बुलन्द धरान : किरात येले संवत्को गणनालाई प्रामाणिक बनाउनु पर्ने धारणा विज्ञहरुले राखेका छन् । किरात याक्थुङ चुम्लुङले आयोजना गरेको किरात येले तङ्बे सम्बन्धी विचार गोष्ठीमा सो धारणा आएको हो । कलिगत ४० वर्ष वित्दा किरात राजा यलम्बरले काठमाडौँ उपत्यकामा शासन गर्न सुरु गरे भन्ने सुब्बा प्रेम बहादुर माबोहाङ र भुपेन्द्...

  • स्थानीय तहमा कर्मचारी व्यवस्थापनः गाउँपालिकामा अधिकृत, गाविस सचिवलाई वडा सचिव बनाउने

    काठमाडौं : स्थानीय विकास मन्त्रालयले स्थानीय तहको प्रतिवेदन मन्त्रिपरिषदबाट स्वीकृत हुनासाथ प्रत्येक स्थानीय तहमा शाखा अधिकृतको नेतृत्वमा कम्तिमा चार कर्मचारी खटाउने तयारी थालेको छ । मन्त्रिपरिषदले स्थानीय तहको प्रतिवेदन स्वीकृत गर्ने वित्तिकै गाविसको संरचना खारेज हुने र नयाँ संरचना सक्रिय हुने भएकाले मन्त्रालय नयाँ स...