• घरलौरी औसधि खुवाइने

    मोरङ । जिल्लाको पथरी शनिश्चरे नगरपालिका भित्रमा फागुन २८ गतेबाट चैत ४ गतेसम्मको एक साता अवधिमा घर घरमा पुगेर हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको छ । आम औषधि सेवनका लागि योजना तय गर्न आज नगरपालिका कार्यालयमा आयोजित ‘पालिकास्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी’मा कार्यक्रमलाई प्रभावकारी बनाउन वडा वडामा जनचेतना ...

  • फाल्गुनन्दमा जडिबुटी परिचयात्मक तथा लगत संकलन कार्यक्रम

      पाँचथरः आयुर्वेद शाखाको आयोजनामा फाल्गुनन्द गाउँपालिका भित्रका जडिबुटी कृषि सहकारी र सामुदायिक बन उपभोक्ता समिति सदस्यलाई जडिबुटी परिचयात्मक तालिम गराइएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाले लोपोन्मुख जडिबुटी,खेति योग्य जडिबुटी र  स्थानीय स्तरमा उपलब्ध जडिबुटीको संरक्षण,लगत संकलन,सम्बर्द्धन साथै ...

  • एमसीसीद्वारा व्याख्यात्मक घाेषणासहित एमसीसी अनुमाेदन गर्ने संसदकाे निर्णय स्वीकार

    काठमाडौं । अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले व्याख्यात्मक घाेषणासहित एमसीसी अनुमाेदन गर्ने संसदकाे निर्णय स्वीकार गरेको छ । मंगलबार राति विज्ञप्ति जारी गर्दै आफू र नेपाल सरकारबीचको ५० करोड अमेरिकी डलर बराबरको अनुदान सम्झौता नेपालको संघीय संसद्बाट फागुन १५ गते अनुमोदन भएको सम्झौतालाई स्वीकार...

  • तीन हप्ते दर्ता शिविर फाकफोकथुममा संचालन

    इलामः जिल्लाको फाकफोकथुम गाउँपालिकाको सातै वटा वडामा व्यक्तिगत घटना दर्ता शिविर संचालन भएको छ । मंगलवार १ नम्बर वडाका अध्यक्ष टेकवीर लिम्बुको प्रमुख आतिथ्यमा घुर्बिसे पञ्चमीमा तीन हप्ते शिविरको उद्घाटन गरिएको पालिकाका फिल्ड सहायक विमल घिमिरेले जानकारी दिए । वडा कार्यालयमा पुग्नु पर्ने समस्या र दर्ता छुट भएका नाग...

  • आज महाशिवरात्रि : दर्शनका भक्तजन पशुपति क्षेत्रमा

    काठमाडौं : आज हिन्दू धर्मावलम्बीले हर्षोल्लासका साथ महाशिवरात्रि पर्व मनाउँदैै छन् । फागुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रिका रूपमा मनाउने गरिन्छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइँदै छ । देवाधिदेव महादेवको पूजा, व्रत, होम आ...

  • उदाहरणिय बन्दै मिक्लाजुङ गाउँपालिका,भौतिक संरचना धमाधम निर्माण सम्पन्न हुँदै

      पाँचथर: जिल्लाका स्थानीयतह मध्ये दक्षिणी भेगमा रहेको मिक्लाजुङ गाउँपालिका हरेक कार्यमा उदाहरणिय बन्दै गएको छ । केही वर्षअघि हाइड्रोपावर नपुग्दा र बजार व्यस्थित नहुँदा जिल्लाको दोस्रो ठुलो रवि बजार निक्कै ओझेलमा परेको थियो । नयाँ संरचनापछि पालिकाको केन्द्र समेत रहेको यस बजारलाई कालोपत्र गर्ने काम र विद्य...

  • संसदबाट एमसीसी सम्झौता अनुमोदन

    काठमाडौं । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संस...

  • प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठक सुरु, एमसीसी अनुमोदन गरिदैं

    काठमाडौं । प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठक सुरु भएको छ । आजको पहिलो बैठकमा अमेरिकी सहयोग संझौता, मिलेनियम चयालेञ्ज कर्पाेरेशन (एमसीसी) माथि सांसदहरुले सैद्धान्तिक छलफल गरेका थिए । छलफल सकिए लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले अर्काे बैठक साँझ साँढे ६ बजे बस्नेगरी आधा घण्टाका लागि स्थगित गर्नुभएको थियो । ...

  • के छ एमसीसी व्याख्यात्मक घोषणाका बुँदाहरुमा ? [विवरणसहित]

    काठमाडौं । सत्तारुढ दलहरूले अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई नितान्त आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणा गरेका छन् । एमसीसी सम्झौताका सन्दर्भमा उठेका अनेक प्रश्न र जिज्ञासाको चित्तबुझ्दो जवाफ खोज्दै दलहरूले कम्प्याक्टका सम्बन्धमा, त्यसको पक्ष भएका कारण नेपाल संयुक्त राज्य अमेर...

  • नेप्से परिसूचक झिनो अङ्कले ओरालो

    काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.७३ अङ्कले ओरालो लागेर दुई हजार ६५३.७० मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ०. ७३ अङ्कले ओरालो लागेर ५०६.८४ मा ओर्लेको छ । नेप्से परिसूचक ओरा...