कुवेतमा विषाक्त मदिरा सेवनका कारण १६ नेपाली


इलाम:
कुवेतमा विषाक्त मदिरा सेवन गर्दा १६ नेपाली कामदारको मृत्यु भएको छ ।

अति प्रज्वलनशील पदार्थ मेथा–नोल मिस्रित मदिरा सेवनबाट १६ नेपाली कामदारको मृत्यु भएको नेपाल पत्रकार महासंघ शाखा कुवेतले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार