सिलाई कटाई सम्बन्धी सीप विकास तालिम सकियो

  नयाँ बुलन्द
259 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-३ वालिङ्ग भञ्ज्याङ् टोलमा संचालित सिलाई कटाई सम्बन्धी ४५ दिने सीप विकास तालिम सकिएको छ ।

गरीबि निवारणको लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत संचालिता तालिममा १२ जना महिलाको सहभागीता रहेको थियो ।

सहभागीहरुलाई पुर्ण कार्की डोली र रौताहा टेक्निकल कलेज प्रालिका सहजकर्ता सन्तोष लकान्द्रीले सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार