पाँचथर उद्योग वाणिज्य संघ निर्वाचनः नेपालको ६ मतले अगाडि(UPDATE) ८ जेष्ठ २०७५, मंगलवार १७:०१ 0 Shares फिदिम : पाँचथर उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि सोमवार भएको मतदानको मतगणना चलिरहेको छ । २०० मत गणना गर्दा अध्यक्ष पदमा २०० मत गणना हुँदा तुलसी दास श्रेष्ठः ९५, दिपक नेपालः १०१