देउमाई नगरपालिकाको प्राकृतिक श्रोत व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रम

  नयाँ बुलन्द
14 Shares

इलाम : इलामको देउमाई नगरपालिकाको नवौं गाउँसभाको अधिवेशनले पारित गरेको प्राकृतिक श्रोत व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रम :

  • नगरपालिकाको स्वामित्वमा रहेका र सार्वजनिक पर्ति जग्गाहरुको खोजविन गरी तथ्याङ्क राख्ने तथा ती जग्गाहरुको संरक्षण गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
  • सार्वजनिक तथा सामुदायिक बनका उत्पादन, नदिजन्य उत्पादन (ढुंगा, गिटि, वालुवा तथा जलचर समेत) र बन क्षेत्रका बन्यजन्तु एवं जडिबुटिको उपयोगमा विशेष निति बनाएर लागू गरिने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार