देउमाई नगरपालिकाको विद्युत तथा वैकल्पिक उर्जा सम्बन्धी नीति तथा कार्यक्रम

  नयाँ बुलन्द
21 Shares

 

इलाम : इलामको देउमाई नगरपालिकाको नवौं गाउँसभाको अधिवेशनले पारित गरेको  विद्युत तथा वैकल्पिक उर्जा सम्बन्धी नीति तथा कार्यक्रम :

  • “हाम्रो देउमाई उज्यालो देउमाई” अभियानलाई साकार बनाउने नीति अनुरुप आगामी आ.व.मा पूर्ण विद्युतिकरण पालिका घोषणा गरिनेछ।
  • वैकल्पिक उर्जा प्रवर्धन कार्यक्रमलाई प्रोत्साहन गरिनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार