
देउमाई : इलामको देउमाई नगरपालिकाले देउमाई नगरपालिकाको विनियोजन ऐन २०८१ पारित गरेको छ । बिहीबार सम्पन्न नवौं गाउँसभाको अधिवेशनले विनियोजन ऐन पारित गरेको हो।
देउमाई नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यका लागि सञ्चित कोषबाट केही रकम अर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न नेपालको संविधान २२९ को उपधारा (२) देउमाई नगरपालिकाको नगरसभाले ऐन बनाएको हो ।
देउमाई नगरपालिकाको विनियोजन ऐन २०८१ हेर्न यहाँ क्लिक गर्नुहोस् :

















































