देउमाई नगरपालिकाको आर्थिक ऐन २०८१ पारित

  नयाँ बुलन्द
28 Shares

देउमाई : इलामको देउमाई नगरपालिकाले देउमाई नगरपालिकाको आर्थिक ऐन २०८१ पारित गरेको छ । बिहीबार सम्पन्न नवौं गाउँसभाको अधिवेशनले आर्थिक ऐन पारित गरेको हो।

देउमाई नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नका निम्ति स्थानीय कर तथा शुल्क सङ्कलन गर्न, छुट दिन तथा आय सङ्कलनको प्रशासनिक व्यवस्था गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ संशोधनको दफा १० बमोजिम देउमाई नगरपालिकाको नगरसभाले ऐन बनाएको हो ।

देउमाई नगरपालिकाको आर्थिक ऐन २०८१ हेर्न यहाँ क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार