इलाम : नेपाल पत्रकार महासंघ इलाम शाखामा आवद्ध सदस्यहरुको नामावली सार्वजनिक भएको छ ।
महासंघ केन्द्रीय समितिको सर्कुलर अनुसार इलाम शाखाले एक सय ६९ जनाको नामावली सार्वजनिक गरेको हो ।