पूर्व सूचनाले जोगायो मेलम्चीका सयौं मानिसहरूको ज्यान

  नयाँ बुलन्द
0 Shares

काठमाडौं । पूर्व सूचनाका आधारमा समयमै मानिसहरूलाई सुरक्षित स्थानतर्फ सारिँदा मेलम्ची बजारका सयौं मानिसहरूको ज्यान जोगिएको छ ।मेलम्चीमा आएको बाढीले हेलम्बुदेखि मेलम्ची बजारसम्म क्षति पुर्‍याएको छ ।तर, मेलम्ची बजारतर्फ मानवीय क्षति शून्य भएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार