पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस संक्रमण पुष्टि

  नयाँ बुलन्द
70 Shares

काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो ।

खनालको अवस्था सामान्य रहेको जनाइएको छ । अनलाइनखबर बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार