सन्दकपुर गाउँपालिकामा विकासको लहर ! कति पूरा भए चुनावी बाचा ? (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको सन्दकपुर गाउँपालिकाले विकासको फड्को मारेको छ । स्थानीय तहको निर्वाचन भएको ३ वर्ष पुग्नै लाग्दा जनताले स्थानीय सरकार पाएको अनुभूत गर्न थालेका छन् ।

यसै सन्दर्भमा नयाँ बुलन्द अनलइन टिभीले सन्दकपुर गाउँपालिकाको हालसम्म भएका प्रगतिको विषयमा सो गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईसँग कुराकानी गरेका छौं ।

प्रस्तुत छ, अध्यक्ष राईको नेतृत्वमा भएको ३ वर्षको प्रगति :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार