झापामा ९ र सुनसरीमा २ जना कोरोना संक्रमित थपिए

  नयाँ बुलन्द
0 Shares

झापा : प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।

झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार