थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको सङ्ख्या ३७५ पुग्यो

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : सोमबार राति थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितमा बाँकेका १२ जना, धनुषाका २ जना, खोटाङ, सुनसरी, झापा र दैलेखका एक-एक जना छन्।

योसँगै संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार