हेर्नुहोस्, माङसेबुङ ५ का राहत लिने ४६७ श्रमिकको नामावली, कहाँ गर्छन् दैनिक ज्यालादारी ?

  नयाँ बुलन्द  668 पटक हेरिएको

माङसेबुङ : विश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतदेखि सरकारले लकडाउनको घोषणा गर्‍यो ।  एक साताका लागि घोषणा गरेको लकडाउनको म्याद अहिले तेस्रो पटक थपेर लकडाउन जारी छ ।

लकडाउनको समयमा सबैलाई घरमै सुरक्षित रहन सरकारले आह्वान गर्यो । प्रहरी तैनाथ गरी कसैलाई पनि सडकमा निस्कन दिइएन । उद्योग, कलकारखाना तथा बजार सबै बन्द भए । लकडाउनबाट सबै नागरिक प्रभावित भए ।

त्यसमध्ये पनि सबैभन्दा बढी दैनिक ज्यालादारीमा काम गर्ने असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा र असहायहरु प्रभावित भए । जो दिनभर ज्यालादारीमा काम गरेर दुई छाक टार्ने गर्दथे, उनीहरुको घरमा चुल्हो बल्न छोड्यो । भोकभोकै रात कटाउन बाध्य भए ।

त्यसैलाई मध्यनजर गर्दै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उनीहरुका लागि राहतको घोषणा गर्यो । राहत वितरणमा एकरुपता र सहजताका लागि संघीय सरकारले नै नमुना मापदण्ड बनाएर स्थानीय सरकारलाई पठायो । स्थानीय सरकारले पनि सोही अनुसार ‘असंगठित श्रेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराईने राहत सम्बन्धी मापदण्ड २०७६’ स्वीकृत गरी राहत वितरण गरिरहेको छ ।

इलामको माङसेबुङ गाउँपालिकाले पनि गत २१ चैतमा बसेको कार्यपालिका बैठकले सो मापदण्ड स्वीकृत गरी राहतको कार्यक्रम अगाडी बढायो । ३ दिनभित्र त्यस्ता असंगठित श्रेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुको विवरण गाउँपालिकामा ल्याइसक्न वडालाई निर्देशन दियो । सोही अनुसार सबै वडाले आआफ्नो वडाका असंगठित श्रेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुको विवरण गाउँपालिकामा उपलब्ध गरायो ।

६ वटै वडाका १ हजार १ सय ९४ जना असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायको विवरण प्राप्त भयो । तर सबैभन्द बढी वडा नम्बर ५ बाट मात्र ४ सय ७५ परिवार को विवरण आयो । ६ सय १३ कूल परिवारको ७७ दशमलव ४९ प्रतिशत श्रमिक वर्ग तथा असहायको विवरण गाउँपालिकामा प्राप्त भयो । कूल राहतको करिब ३९ दशमलव ७८ प्रतिशत सो वडामा वितरण गर्नुपर्ने तथ्याङ्क प्राप्त भएपछि गाउँपालिका विशेष चासो राख्यो । अन्य वडाहरुले समेत संका व्यक्त गरेका छन् । अन्य वडा नम्बर १, २, ३, ४ र ६ मा कूल राहतको ६० दशमलव २२ प्रतिशत मात्र राहत पर्ने भयो ।

यत्तिका ठूलो संख्यामा रहेका श्रमिक वर्ग तथा असहायहरुको विवरण प्राप्ति भएपछि राहत वितरणमा समस्या उत्पन्न भएको छ । यत्ति धेरै श्रमिकहरु कहाँ दैनिक ज्यालादारी गर्छन् भन्ने प्रश्न अहिले सर्वत्र उठेको छ । त्यसका साथै यत्तिका धेरै श्रमिकलाई ज्यालादारी दिने चाँही को छन् त ? भन्ने प्रश्न पनि खडा भएको छ । त्यति मात्र होइन वास्तवमै यति धेरै श्रमिकहरु छन् भने त्यो वडामा अहिले भोकमरी नै सुरु भएको हो ? भन्ने कोणबाट समेत प्रश्न उठिरहेको छ ।

कतिपयले त्यत्रा श्रमिकहरुले अहिले कसरी जीवन गुजारा गरिहरकेका छन् भन्ने चिन्ता व्यक्त गरिरहेका छन् भने कत्तिपयले सो वडाबाट फर्जी तथ्याङ्क पेश गरिएको आरोप समेत लगाउन थालेका छन् । यही विवादका कारण सो वडाको राहत वितरण स्थगित भएको छ ।

आइतबारदेखि वडा नम्बर ४ र ६ बाट राहत वितरण सुरु भएको छ । वडा नम्बर ५ मा भने सबै वडामा वितरण गरिसकेपछि मात्र राहत वितरण गरिने गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङगोले जानकारी दिए ।

सो वडाबाट ‘असंगठित श्रेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराईने राहत सम्बन्धी मापदण्ड २०७६’ बमोजिम तथ्यांकमा शंका उत्पन्न भएपछि गाउँपालिकाले अन्तिममा मात्र राहत वितरण गर्ने रणनीति बनाएको हो । ‘वडालाई मापदण्ड अनुसार वडामा लगत संकलन भएका दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक तथा मजदुर र अतिविपन्नलाई छानबिन गरेर मात्र राहत वितरण गर्न निर्देशन दिएको छु’ गाउँपालिका अध्यक्ष इदिङ्गोले भने । सो वडाका सम्बन्धमा उठेका विषयमा छानविनपछि मात्र राहत वितरण हुने इदिङ्गोले बताए ।

यता वडा नम्बर ५ का अध्यक्ष नरेन्द्रकुमार राईले आफ्नो वडाबाट मापदण्ड अनुसार नै असंगठित श्रमिक र असयहाहरुको पहिचान गरेको दावी गरेका छन् । ‘हामीले सबै राजनीतिक पार्टी, बुद्धिजीवि, समाजसेवीहरुसँग समन्वय र छलफल गरेर नै असंगठित श्रमिक र असयहाहरुको पहिचान गरेका छौं । प्रत्येक टोलका प्रतिनिधिहरुको संलग्नतामा लगत संकलन छौं’ वडाअध्यक्ष राईले भने, ‘यस क्षेत्रमा बाहिरबाट आएर बसेका, घरबारविहीन एवम् विपन्न वर्गका मानिसहरुको बसोबास धेरै भएकाले अलि बढी संख्या आएको हुनसक्छ । तर मापदण्डभन्दा तलमाथि भएको छैन । हामीले बनाएको मापदण्ड अनुसार नै लगत संकलन गरेका छौं ।’ उनले वि पन्नहरु नै असंगठित मजदुर रहेकाले संख्या अलि बढी भएको दावी गरे ।

सो विषयमा सामाजिक संजालमा समेत वहसको विषय बनेको छ । समाजिक संजाल फेसबुकमा विभिन्न प्रश्नहरु उठेका छन् । धेरैले सो वडाबाट राहत लिने असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा र असहायहरुको नामावली समेत सार्वजनिक गरिदिन हामीलाई अनुरोध भएका कारण सम्बन्धित वडाबाट नामावली माग गरेर जस्तो तस्तै सार्वजनिक गरेका छौं । यसअघि गाउँपालिकाबाट प्राप्त तथ्याङकमा ४ सय ७५ उल्लेख गरिएको भएपनि वडा कार्यालयबाट प्राप्त नामावलीमा ४ सय ६७ जना राहत पाउनेको सूचिमा रहेका छन् ।

उनीहरुले विभिन्न ८ प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री पाउनेछन् । चालम २५ किलोग्राम, दाल ३ किलोग्राम, नुन २ पाकेट, खाने तेल २ लिटर, नुहाउने साबुन २ प्याकेट, लुगा धुने साबुन २ प्याकेट, हरियो मटर २ किलोग्राम र सोयाविन (न्युटेला) १ किलोग्राम पाउनेछन् । दुई जनासम्मको परिवार भएको श्रमिकले उल्लेखित राहत सामाग्रीको आधा र सो भन्दा बढी परिवारसंख्या भएकाले पुरै राहत सामाग्री पाउनेछन् ।

हेर्नुहोस्, माङसेबुङ ५ बाट राहत लिने ४६७ श्रमिक तथा असहायको नामावली :

क्र.स.     नाम थर परीवार संख्या टोल
मेहेरमान लिम्बु ६ जना अमदेन
बमबिक्रम सिगु ८ जना अमदेन
रनमाया आङदेम्बे ८ जना अमदेन
कविता ताप्मादेन राई ५ जना अमदेन
ढाकुरसिं आङदेम्बे ४ जना अमदेन
फुलमाया राई ४ जना अमदेन
मनिकला लिम्बु ४ जना अमदेन
हेमकुमारी लिम्बु ४ जना अमदेन
पवित्रा नेम्बाङ ४ जना अमदेन
१० विष्णमाया आङबुहाङ ४ जना अमदेन
११ धनमाया लिम्बु ४ जना अमदेन
१२ दल बहादुर मगर ४ जना अमदेन
१३ कुलबहादुर चेम्जोङ ४ जना अमदेन
१४ सुकमाया लिम्बुनी ५ जना कुवापानी
१५ लोक बहादुर लिम्बु ८ जना कुवापानी
१६ निर्मला लिम्बु ३ जना कुवापानी
१७ हस्त बहादुर राई ५ जना कुवापानी
१८ विर बहादुर लिम्बु ९ जना कुवापानी
१९ सुक ब. लिम्बु ८ जना कुवापानी
२० मान बहादुर लिम्बु ९ जना कुवापानी
२१ चन्द्र माया लिम्बु ८ जना कुवापानी
२२ राम कुमारी लिम्बु ३ जना कुवापानी
२३ नुमा आङदेम्बे ४ जना कुवापानी
२४ मंन कुमारी तबेबुङ लिम्बु २ जना कुवापानी
२५ ऐत बिर लिम्बु ४ जना कुवापानी
२६ सुर्य बहादुर मगर ३ जना कुवापानी
२७ सुदिप लिम्बु ४ जना कुवापानी
२८ ललिता लिम्बु ५ जना कुवापानी
२९ गौमति लिम्बु ५ जना कुवापानी
३० बिर बहादुर लिम्बु ५ जना कुवापानी
३१ बबहाङ लिम्बु ४ जना कुवापानी
३२ इन्द्र लिम्बु ५ जना कुवापानी
३३ अमृत माया लिम्बु ५ जना कुवापानी
३४ दिल ब. थेगिम ८ जना कुवापानी
३५ राम प्रसाद सेर्मा ६ जना कुवापानी
३६ कुमार लिम्बु ३ जना कुवापानी
३७ घनश्याम राना मगर ४ जना बेलबोटे
३८ धन बहादुर लिम्बु ४ जना बेलबोटे
३९ खगेन्द्र चेम्जोङ ४ जना बेलबोटे
४० भक्त बहादुर सेनेहाङ ५ जना बेलबोटे
४१ कण बहादुर लिम्बु ७ जना बेलबोटे
४२ प्रेम सिं थेगिम २ जना बेलबोटे
४३ हाङसेङहाङ लिम्बु ५ जना बेलबोटे
४४ मान वीर लिम्बु ५ जना बेलबोटे
४५ दिलबहादुर लिम्बु ४ जना बेलबोटे
४६ ऐतविर लिम्बु ४ जना बेलबोटे
४७ गंगा बहादुर लिम्बु ८ जना बेलबोटे
४८ प्रेम कुमार लिङदेन ८ जना बेलबोटे
४९ सन्तकुमार राई ७ जना बेलबोटे
५० सन्त कुमार राई ३ जना बेलबोटे
५१ पञ्च बहादुर राई ३ जना बेलबोटे
५२ सोम रत्न राइनी ४ जना बेलबोटे
५३ पञ्च बहादुर राई ३ जना बेलबोटे
५४ लोकेन्द्र राई ५ जना बेलबोटे
५५ इन्द्र राई ७ जना बेलबोटे
५६ बुद्धि माया राई ६ जना बेलबोटे
५७ राम कुमारी राई ५ जना बेलबोटे
५८ राम प्रसाद लिम्बु ६ जना बेलबोटे
५९ सम्झना राइ ५ जना बेलबोटे
६० सञ्चहाङ लिम्बु ३ जना बेलबोटे
६१ इन्द्र ब. राई ५ जना लारुम्बा
६२ बम प्रसाद लिम्बु २ जना लारुम्बा
६३ मकर ध्वनज लिम्बु ४ जना लारुम्बा
६४ सन्दिप लिम्बु ५ जना लारुम्बा
६५ प्रेम पराङदेन लिम्बु ८ जना लारुम्बा
६६ प्रेम बहादुर लिम्बु ४ जना लारुम्बा
६७ उजाडसिं लावती ५ जना लारुम्बा
६८ दल बहादुर लिम्बु ८ जना लारुम्बा
६९ बुद्ध राज लिम्बु ३ जना लारुम्बा
७० राम प्रसाद लिम्बु ५ जना लारुम्बा
७१ कुल बहादुर लिम्बु ५ जना लारुम्बा
७२ भिम ब. लिम्बु २ जना लारुम्बा
७३ मनमाया तुम्बाहाङफे ४ जना लारुम्बा
७४ डाकमान लिम्बु ५ जना लारुम्बा
७५ गणेश राई ४ जना लारुम्बा
७६ लाल ब. राई २ जना लारुम्बा
७७ भिम ब. राइ ६ जना लारुम्बा
७८ गौमाया राई ७ जना लारुम्बा
७९ पञ्च राई ५ जना लारुम्बा
८० कृषा ब. राई ५ जना लारुम्बा
८१ सन्त कुमार राई ६ जना लारुम्बा
८२ राम कुमार राई ६ जना लारुम्बा
८३ दिल बहादुर लावती २ जना लारुम्बा
८४ भिम माया राई ३ जना चुलिया
८५ राम प्रसाद राई २ जना चुलिया
८६ जीवन राई ४ जना चुलिया
८७ हस्तबहादुर लिम्बु ६ जना चुलिया
८८ राज कुमार राई ७ जना चुलिया
८९ ज्ञानु राई ५ जना चुलिया
९० इन्द्र बहादुर राई ३ जना चुलिया
९१ देउ कुमार राई ४ जना चुलिया
९२ जित बहादुर राई ६ जना चुलिया
९३ विनोेद कुमार राई ५ जना चुलिया
९४ धन बहादुर राई ३ जना चुलिया
९५ माइतविर राई ५ जना चुलिया
९६ वर्णबहादुर राई २ जना चुलिया
९७ मनिकुमार लावती ६ जना चुलिया
९८ मनिकुमार नेम्बाङ २ जना चुलिया
९९ दल बहादुर राई ३ जना चुलिया
१०० मोहन राई ३ जना चुलिया
१०१ विष्णु कुमार राई ४ जना चुलिया
१०२ राजकुमार राई ४ जना चुलिया
१०३ बल बहादुर लिम्बु ४ जना हात्तिछीरुवा
१०४ पुर्ण बहादुर राई ७ जना हात्तिछीरुवा
१०५ नविन्द्र लिम्बु ३ जना हात्तिछीरुवा
१०६ गर्जमाना राई ४ जना हात्तिछीरुवा
१०७ आशमाया लिम्बु ४ँ जना खरवनी
१०८ उर्मिला लिम्बु ५ जना खरवनी
१०९ शुक्र बहादुर राई ३ जना खरवनी
११० अर्पित राई ८ जना खरवनी
१११ बम बहादुर राई ५ जना खरवनी
११२ सुमित्रा राई ४ जना खरवनी
११३ रोज बहादुर लिम्बु ९ जना खानिटार
११४ मनजित राई ५ जना खानिटार
११५ सभमष राई ४ जना खानिटार
११६ आश कुमार राई ३ जना खानिटार
११७ देउ प्रसाद लिम्बु ३ जना खानिटार
११८ राज कुमारी राई ५ जना खानिटार
११९ ममता आङबुहाङ ३ जना खानिटार
१२० जग बहादुर सेर्मा ११ जना गंगटे
१२१ निर बहादुर सेर्मा ९ जना गंगटे
१२२ विर ब. सेर्मा ३ जना गंगटे
१२३ राम ब. राई ३ जना गंगटे
१२४ फूल कुमारी सेर्मा ४ जना गंगटे
१२५ आइतमान राई ४ जना गंगटे
१२६ साक्षी राई आङदेम्बे ७ जना गंगटे
१२७ बम बिक्रम राई ५ जना गंगटे
१२८ नेत्र कुमार सेर्मा ५ जना मांमिक्तोकला
१२९ अनुसा सेर्मा ३ जना मांमिक्तोकला
१३० फिपराज आङदेम्बे ४ जना मांमिक्तोकला
१३१ कर्णलाल लिम्बु ५ जना मांमिक्तोकला
१३२ तिल प्रसाद लिम्बु ५ जना मांमिक्तोकला
१३३ उर्मिला राई ४ जना मांमिक्तोकला
१३४ चन्द्र कुमार राई ९ जना मांमिक्तोकला
१३५ संगिता मेघक लिम्बु ६ जना मांमिक्तोकला
१३६ सन्तवीर सेर्मा ५ जना मांमिक्तोकला
१३७ शुशिला कुमारी सेर्मा ३ जना मांमिक्तोकला
१३८ इन्द्रमाया सेर्मा ७ जना मांमिक्तोकला
१३९ मृगेन्द्र सेर्मा ६ जना मांमिक्तोकला
१४० केशर ब. थेगिम ६ जना बाह्रलाख
१४१ युग बहादुर थेगिम ५ जना बाह्रलाख
१४२ दल बहादुर थेगिम ६जना बाह्रलाख
१४३ जिन नारायण सम्बाहाङफे ६ जना बाह्रलाख
१४४ हर्क ध्वज चेम्जोङ ५ जना बाह्रलाख
१४५ फूलमति लिम्बु २ जना बाह्रलाख
१४६ पहलमान लावती २ जना बाह्रलाख
१४७ भुवानि थेगिम ४ जना बाह्रलाख
१४८ विरहाङ लावती ४ जना बाह्रलाख
१४९ लोकहाङ लावती ४ जना बाह्रलाख
१५० नरहाङ लावती ४ जना बाह्रलाख
१५१ हर्क ब. चेम्जोङ २ जना बाह्रलाख
१५२ राज बहादुर फूरुम्बो २ जना बाह्रलाख
१५३ अम्मर लावती ५ जना बाह्रलाख
१५४ भवेन्द्र थेबे ७ जना बाह्रलाख
१५५ सोम ब. थेगिम ३ जना बाह्रलाख
१५६ पञ्च रानि सावदेन १ जना बाह्रलाख
१५७ जगं बहादुर कुरुम्बाङ १३ जना नाम्तोक्ला
१५८ जहरमान आङदेम्बे ६ जना नाम्तोक्ला
१५९ राजेन्द्र आङदेम्बे ४ जना नाम्तोक्ला
१६० टिक ब. लिम्बु ७ जना नाम्तोक्ला
१६१ सुन्दर लावती ५ जना नाम्तोक्ला
१६२ कुण्डसिं आङदेम्बे ६ जना नाम्तोक्ला
१६३ खड्ग प्रसाद आङदेम्बे ५ जना नाम्तोक्ला
१६४ लेकुरी नेम्बाङ ३ जना नाम्तोक्ला
१६५ पदम बहादुर आङदेम्बे ४ जना नाम्तोक्ला
१६६ टिकाराम आङदेम्बे ९ जना नाम्तोक्ला
१६७ राजेन्द्र लावती ३ जना नाम्तोक्ला
१६८ नरबहादुर सेलिङ ५ जना नाम्तोक्ला
१६९ रुपकुमार तुम्बापो ६ जना नाम्तोक्ला
१७० मोहन कुमार लिम्बु ५ जना नाम्तोक्ला
१७१ कोसाहाङ लिम्बु ७ जना नाम्तोक्ला
१७२ वृखमान लिम्बु ३ जना नाम्तोक्ला
१७३ पुन बहादुर लावती ५ जना नाम्तोक्ला
१७४ नर माया लावती ३ जना नाम्तोक्ला
१७५ चन्द्र कुमार लिम्बु ४ जना नाम्तोक्ला
१७६ संगिता राई ३ जना वाबुन्देन
१७७ कृष्ण पुवर मगर ५ जना वाबुन्देन
१७८ भत्त ब. मगर ५ जना वाबुन्देन
१७९ मनमाया पुवर मगर ५ जना वाबुन्देन
१८० मान बहादुर लिम्बु ५ जना वाबुन्देन
१८१ मानही लिम्बु ३ जना वाबुन्देन
१८२ प्रजिता राई लिम्बु ३ जना वाबुन्देन
१८३ बिक्रम सम्बाहाङफे ३ जना वाबुन्देन
१८४ पन माया अन्छङबो ५ जना वाबुन्देन
१८५ विष्णुमाया एक्तेज ४ जना वाबुन्देन
१८६ विर ब. लिम्बु ४ जना वाबुन्देन
१८७ कान्छा ब. लिम्बु ४ जना लासिङबुङ
१८८ आईतमाया नेम्बाङ ४ जना लासिङबुङ
१८९ किसोर लिम्बु ४ जना लासिङबुङ
१९० शममाया याक्खा ४ जना लासिङबुङ
१९१ कुमार ंयाखा ३ जना लासिङबुङ
१९२ डम्बर बहादुर चेम्जोङ ३ जना लासिङबुङ
१९३ बिर बहादुर लिम्बु ५ जना लासिङबुङ
१९४ जय कुमार थेबे ५ जना लासिङबुङ
१९५ प्रकाश लिम्बु ४ जना लासिङबुङ
१९६ विचार सिं लिम्बु ५ जना लासिङबुङ
१९७ जोक बहादुर लिम्बु ३ जना लासिङबुङ
१९८ कमल प्रशाद लिम्बु ४ जना लासिङबुङ
१९९ कर्ण बहादुर लिम्बु ३ जना लासिङबुङ
२०० विष्णु माया हेम्या ५ जना लासिङबुङ
२०१ लेकुरे लिम्बु ५ जना लासिङबुङ
२०२ मान बहादुर लिम्बु ४ जना लासिङबुङ
२०३ विर बहादुर मुसाहाङ ३ जना लासिङबुङ
२०४ कर्ण बहादुर लिम्बु ३ जना लासिङबुङ
२०५ रुपा लिम्बु ४ जना लासिङबुङ
२०६ भुमिका लिम्बु ३ जना लासिङबुङ
२०७ बम बहादुर लिम्बु ७ जना लासिङबुङ
२०८ शुक माया लिम्बु ७ जना लासिङबुङ
२०९ जहामान आङदेम्बे २ जना लासिङबुङ
२१० देवि माया लिम्बु ४ जना लासिङबुङ
२११ रुद्र बहादुर मगर ४ जना लासिङबुङ
२१२ पदम कुमारी लिम्बु ४ जना लासिङबुङ
२१३ कुमारी लिम्बु ३ जना लासिङबुङ
२१४ हर्क सिं लिम्बु ७ जना लासिङबुङ
२१५ प्रेम माया लिम्बु ६ जना लासिङबुङ
२१६ डिबी लिम्बु ३ जना लासिङबुङ
२१७ कान्छी लिम्बु ५ जना लासिङबुङ
२१८ सुक बहादुर लिम्बु ४ जना लासिङबुङ
२१९ सानी माया लिम्बु २ जना लासिङबुङ
२२० टट बहादुर लिम्बु १ जना लासिङबुङ
२२१ पुर्ण बहादुर लिम्बु ६ जना लासिङबुङ
२२२ कर्ण बहादुर लिम्बु ७ जना लासिङबुङ
२२३ डम्बर बहादुर लिम्बु ७ जना लासिङबुङ
२२४ आइत रानी लिम्बु ३ जना लासिङबुङ
२२५ पवन दिप लिम्बु ३ जना लासिङबुङ
२२६ सेर बहादुर लिम्बु ४ जना लासिङबुङ
२२७ युवा रानी फागो २ जना लासिङबुङ
२२८ खगेन्द्र लावती ४ जना लासिङबुङ
२२९ नर माया लिम्बु ५ जना लासिङबुङ
२३० शुशिला आङदेम्बे ४ जना लासिङबुङ
२३१ क्रीस्न बहादुर लिम्बु ४ जना लासिङबुङ
२३२ कविन्द्र योङहाङ ६ जना लासिङबुङ
२३३ सन्जय साम्सुहाङ राई ३ जना लासिङबुङ
२३४ गंगा आङबुहाङ ४ जना लासिङबुङ
२३५ बृषध्वज लिम्बु ४ जना लासिङबुङ
२३६ सुरेश लावती ४ जना लासिङबुङ
२३७ योवित कुमार लिम्बु ३ जना लासिङबुङ
२३८ हल बहादुर लिम्बु ६ जना लासिङबुङ
२३९ राज कुमार माबोहाङ ४ जना लासिङबुङ
२४० प्रताप सिं लिम्बु ५ जना लासिङबुङ
२४१ याम बहादुर लिम्बु ५ जना लासिङबुङ
२४२ पविन राई ३ जना लासिङबुङ
२४३ मैैत राज लिम्बु ४ जना लासिङबुङ
२४४ राम कुमार लावती ७ जना लासिङबुङ
२४५ बुद्धि मान आङदेम्बे ४ जना लासिङबुङ
२४६ कृष्ण बहादुर राई ६ जना लासिङबुङ
२४७ वहान विर राई ३ जना लासिङबुङ
२४८ राम  कुमार लिङदेन ६ जना लासिङबुङ
२४९ बधराज लिम्बु ४ जना लासिङबुङ
२५० पुर्ण बहादुर लिम्बु ४ जना लासिङबुङ
२५१ धन शेर शेर्मा ७ जना लासिङबुङ
२५२ काम बहादुर लिम्बु ४ जना लासिङबुङ
२५३ माइत राज लिम्बु ५ जना लासिङबुङ
२५४ टेक बहादुर आङदेम्बे ७ जना लासिङबुङ
२५५ खरजित केरुङ ५ जना लासिङबुङ
२५६ काल बहादुर लावती ७ जना लासिङबुङ
२५७ नेत्र बहादुर लिम्बु ४ जना लासिङबुङ
२५८ गोरीमान राई ६ जना मिक्तोक्ला
२५९ टिकाराम राई ६ जना मिक्तोक्ला
२६० जलन मांमु लिम्बु ४ जना मिक्तोक्ला
२६१ बालकुमारी आङदेम्बे ४ जना मिक्तोक्ला
२६२ कृष्णमाया लिम्बुनि ४ जना मिक्तोक्ला
२६३ शकराज लिम्बु ६ जना मिक्तोक्ला
२६४ पोतिमाया नेम्बाङ ७ जना मिक्तोक्ला
२६५ माहालाल आङदेम्बे ४ जना मिक्तोक्ला
२६६ बालकुमार लाबुङ ८ जना मिक्तोक्ला
२६७ पुत्रहाङ लावती ५ जना मिक्तोक्ला
२६८ सकमाया याखा ५ जना मिक्तोक्ला
२६९ जहानसिं आङदेम्बे ५ जना मिक्तोक्ला
२७० दिलकुमारी लिम्बु ८ जना मिक्तोक्ला
२७१ फिपराज कुरुम्बाङ ८ जना मिक्तोक्ला
२७२ मनस्वरी राई ४ जना मिक्तोक्ला
२७३ सोम बहादुर राई ६ जना मिक्तोक्ला
२७४ पञ्चराज राई ३ जना मिक्तोक्ला
२७५ गौमाया थेबे ५ जना मिक्तोक्ला
२७६ हर्कहाङमा लिम्बु ४ जना मिक्तोक्ला
२७७ देवीमाया लिम्बु २ जना मिक्तोक्ला
२७८ यामबहादुर नेम्बाङ ५ जना मिक्तोक्ला
२७९ पदम माया आङदेम्बे ५ जना मिक्तोक्ला
२८० बिनोद आङदेम्बे ७ जना मिक्तोक्ला
२८१ गौमति सेलिङ ७ जना मिक्तोक्ला
२८२ दिलकुमारी फियाक ८ जना मिक्तोक्ला
२८३ अजहाङ लावती ४ जना मिक्तोक्ला
२८४ चन्द्रकला सेर्मा ४ जना मिक्तोक्ला
२८५ विरबहादुर कुरुम्बाङ ८ जना मिक्तोक्ला
२८६ चित्रसिं काम्बाङ ५ जना मिक्तोक्ला
२८७ मनोज चङसु ३ जना मिक्तोक्ला
२८८ धनराज लिम्बु ९ जना मिक्तोक्ला
२८९ डम्बर बहादुर लिम्बु ११ जना मिक्तोक्ला
२९० योगिता राई ६ जना मिक्तोक्ला
२९१ अमृता इधिङगो ८ जना मिक्तोक्ला
२९२ भिम बहादुर माबोहाङ ३ जना मिक्तोक्ला
२९३ देबकला सेर्मा ३ जना मिक्तोक्ला
२९४ रंगलाल लिम्बु ५ जना मिक्तोक्ला
२९५ पदममाया आङदेम्बे ५ जना मिक्तोक्ला
२९६ पुर्णकुमारी आङदेम्बे ५ जना मिक्तोक्ला
२९७ सोधुङ कुरुम्बाङ ३ जना मिक्तोक्ला
२९८ सानबहादुर चेम्जोङ ६ जना मिक्तोक्ला
२९९ अम्बर आङला ६ जना फेनाबुङ
३०० मनकुमारी आङबुहाङ ३ जना फेनाबुङ
३०१ हर्कमाया आङदेम्बे १ जना फेनाबुङ
३०२ फिपराज लावती ४ जना फेनाबुङ
३०३ दुर्गा सावदेन ५ जना फेनाबुङ
३०४ नरहाङ लावती १ जना फेनाबुङ
३०५ भुमि लवती १ जना फेनाबुङ
३०६ लक्ष्मीमाया आङला ४ जना फेनाबुङ
३०७ ददीमाया सेर्मा २ जना फेनाबुङ
३०८ मिल्ला लावती ५जना फेनाबुङ
३०९ लिला लावती १ जना फेनाबुङ
३१० लालमति लिम्बु ५ जना फेनाबुङ
३११ गज ब. लिम्बु १ जना फेनाबुङ
३१२ मन कुमार लावती ३ जना फेनाबुङ
३१३ बाईस कुमार राई ४ जना फेनाबुङ
३१४ केशर सेर्मा ५ जना फेनाबुङ
३१५ दिलहाङ सम्बाहाङफे ३ जना फेनाबुङ
३१६ सिकुम तुम्बापो नखुलाइएको फेनाबुङ
३१७ कौशीला आङदेम्बे २ जना लिलाम्दुम
३१८ ऐतराज लिम्बु ६ जना लिलाम्दुम
३१९ सुकरानी लिम्बु ३ जना लिलाम्दुम
३२० बलि माया लिम्बु ४ जना लिलाम्दुम
३२१ भुपुमणी चेम्जोङ ७ जना लिलाम्दुम
३२२ सुर्य कुमार कुरुम्बाङ ८ जना लिलाम्दुम
३२३ सदिप पन्धाक लिम्बु ४ जना लिलाम्दुम
३२४ सिंबहादुर लिम्बु २ जना लिलाम्दुम
३२५ खड्क ब. लिम्बु २ जना लिलाम्दुम
३२६ भवानि प्रसाद आङदेम्बे ५जना लिलाम्दुम
३२७ मयस्वारा लिम्बु १ जना लिलाम्दुम
३२८ मित्रलाल लाबुङ ४ जना लिलाम्दुम
३२९ गजहाङ लिम्बु ७ जना लिलाम्दुम
३३० अम्बर बहादुर लिम्बु ६ जना लिलाम्दुम
३३१ आसा आबोहाङ ३ जना लिलाम्दुम
३३२ धर्मलाल योङहाङ ६  जना लिलाम्दुम
३३३ भिममाया लिम्बु ३ जना लिलाम्दुम
३३४ अग्नि हाङमा ३ जना तेगोबुङ
३३५ सुनिता सारु ५ जना तेगोबुङ
३३६ मजाहाङमा लिम्बु १ जना तेगोबुङ
३३७ सुक ब. सावदेन ३ जना तेगोबुङ
३३८ बुद्धिमान थेबे ५ जना तेगोबुङ
३३९ बिष्णु क. लिम्बु ४ जना तेगोबुङ
३४० लक्षमि माया लिम्बु ५ जना तेगोबुङ
३४१ बलवीर सम्बाहाङफे ३ जना तेगोबुङ
३४२ दलहाङ थलङ ३ जना तेगोबुङ
३४३ मदन इङना ६ जना तेगोबुङ
३४४ संजिब तुम्सा ६ जना तेगोबुङ
३४५ सुकमाया लिम्बु २ जना तेगोबुङ
३४६ सुमन सिं लिम्बु ६ जना तेगोबुङ
३४७ सबित्रा मादेन ४ जना तेगोबुङ
३४८ शुकरानी केरुङ ९ जना तेगोबुङ
३४९ डिकहाङ साम्बा १ जना तेगोबुङ
३५० मान ब. मगर १५ जना तेगोबुङ
३५१ लक्ष्मी कार्की ढोलि ३ जना तेगोबुङ
३५२ केदार योङहाङ ६ जना तेगोबुङ
३५३ राम कु याङहाङ ४ जना तेगोबुङ
३५४ नर प्र. अन्छबो ४ जना तेगोबुङ
३५५ हस्त बहादुर लिम्बु २ जना सेनेला
३५६ सुकरानी लिम्बुनि १ जना सेनेला
३५७ आनन्द ब. लिम्बु ६ जना सेनेला
३५८ राम कु. राई २ जना सेनेला
३५९ सञ्चमाया लिम्बुनी ६ जना सेनेला
३६० मकरजङ लिम्बु ५ जना सेनेला
३६१ अमृत आङबुहाङ ४ जना सेनेला
३६२ मकरसिं लिम्बु १ जना सेनेला
३६३ चन्द्र बहादुर आङबुहाङ ४ जना सेनेला
३६४ जसहाङ आङबुहाङ ३ जना सेनेला
३६५ दिल कुमार साम्बा १ जना सेनेला
३६६ मान ब. नेम्बाङ २ जना सेनेला
३६७ गंगा माया लिम्बु नखुलाइएको सेनेला
३६८ रत्नकुमारी एवाई राई ४ जना सेनेला
३६९ निसा सेर्मा ४ जना सेनेला
३७० भिमबहादुर सावदेन ४ जना सेनेला
३७१ तुलसा नेयङ ७ जना सेनेला
३७२ मन कु.नेयङ ३ जना सेनेला
३७३ जाहारमान चेम्जोङ ६ जना सेनेला
३७४ बुद्धिमान चेम्जोङ ४ जना सेनेला
३७५ लालमाया लिङदम ४ जना सेनेला
३७६ हंश बहादुर आङदेम्बे ६ जना सेनेला
३७७ हरी कुमार आङबुहाङ ६ जना सेनेला
३७८ श्रीप्रसाद तुम्बापो ४ जना भालुटार
३७९ रुपबहादुर लिम्बु १ जना भालुटार
३८० दिलबहादुर लिम्बु ५ जना भालुटार
३८१ जितमान लिम्बु ३ जना भालुटार
३८२ हंसबहादुर लिम्बु ३ जना भालुटार
३८३ टिकाराम तुम्सा लिम्बु ३ जना भालुटार
३८४ मानबहादुर लिम्बु ३ जना भालुटार
३८५ दलबहादुर केरुङ ४ जना भालुटार
३८६ बेघहाङमा लिम्बु ५ जना भालुटार
३८७ विजय प्रकाश लिम्बु नखुलाइएको भालुटार
३८८ पे्रमराज केरुङ ५ जना भालुटार
३८९ लाखधोज लावती ५ जना भालुटार
३९० दलबहादुर लिम्बु ५ जना भालुटार
३९१ किरण बेघा लिम्बु ४ जना भालुटार
३९२ हस्त बहादुर लिम्बु ४ जना भालुटार
३९३ रेसा राई ३ जना भालुटार
३९४ बुद्धिमान लिम्बु ४ जना भालुटार
३९५ मान बहादुर राई ४ जना भालुटार
३९६ ठाकुर कुमार श्रेष्ठ ३ जना भालुटार
३९७ चन्द्र कुमारी लिम्बु ४ जना भालुटार
३९८ रनध्वज सम्बाहाङफे ४ जना भालुटार
३९९ मनकुमार लिम्बु ६ जना भालुटार
४०० वृख बहादुर लिम्बु ३ जना भालुटार
४०१ विजय राई १ जना भालुटार
४०२ असोकहाङ लिम्बु ५ जना भालुटार
४०३ भिम बहादुर लिम्बु ५ जना भालुटार
४०४ केरेन्द्र बहादुर लिम्बुु ३ जना भालुटार
४०५ सेरबहादुर लिम्बु ६ जना भालुटार
४०६ विश्नुमाया लिम्बु ५ जना भालुटार
४०७ कविता मगर ३ जना भालुटार
४०८ श्रीकुमारी आङदेम्बे ३ जना भालुटार
४०९ देशकुमार नेम्बाङ ४ जना भालुटार
४१० लक्ष्यबहादुर लिङदेन ५ जना भालुटार
४११ खड्कबहादुर लिम्बु ५ जना भालुटार
४१२ ऐतरानि लिम्बुनि ३ जना भालुटार
४१३ मनबहादुर मगर ८ जना भालुटार
४१४ विष्णुमाया लिम्बु ७ जना भालुटार
४१५ टेकहाङ सङमी ४ जना भालुटार
४१६ रामबहादुर लिम्बु ५ जना भालुटार
४१७ सुरेन्द्र कुमार लिम्बु ४ जना भालुटार
४१८ मन्दिप राई ४ जना भालुटार
४१९ सन्तोष योङहाङ ५ जना मझुवा
४२० भद्रवीर राई ६ जना मझुवा
४२१ मनकुमार लिम्बु १ जना मझुवा
४२२ चरेसमाया लिम्बुु २ जना मझुवा
४२३ सन्तोष फियाक ५ जना मझुवा
४२४ भिमराज योङहाङ ४ जना मझुवा
४२५ बाझहाङ योङहाङ १२ जना मझुवा
४२६ सुनिल योङहाङ ३ जना मझुवा
४२७ मानबहादुर योङहाङ ७ जना मझुवा
४२८ धनकुमार राई ७ जना मझुवा
४२९ सन्तकुमार लिम्बु ५ जना मझुवा
४३० लक्तविर राई ७ जना मझुवा
४३१ मिलनसिं राई ३ जना मझुवा
४३२ मणि राई ५ जना मझुवा
४३३ धनमान लिम्बु ७ जना मझुवा
४३४ टेकबहादुर इजम ७ जना मझुवा
४३५ लोकेन्द्र आङदेम्बे २ जना मझुवा
४३६ कपिल राई ३ जना मझुवा
४३७ विशाल योङहाङ ४ जना मझुवा
४३८ लंकबहादुर सेन्चुरी ५ जना मझुवा
४३९ आशाहाङमा लिम्बु १ जना मझुवा
४४० खड्क राई १० जना मझुवा
४४१ रमेश योङहाङ ३ जना मझुवा
४४२ गजिन्द्र योङहाङ ५ जना मझुवा
४४३ खडक लावती ५ जना मझुवा
४४४ सुक्राज पालुंवा ४ जना मझुवा
४४५ सन्तोष आङबुहाङ ७ जना मझुवा
४४६ देउमान वाजि ११ जना मझुवा
४४७ डिकबहादुर फागो ४ जना नेनेदेन
४४८ उदयबहादुर फियाक ५ जना नेनेदेन
४४९ चन्द्रमाया राई ४ जना नेनेदेन
४५० कुमारी फागो १ जना नेनेदेन
४५१ धुर्वप्रसाद नेम्बाङ १० जना नेनेदेन
४५२ प्रथ्वी राई ४ जना नेनेदेन
४५३ सुखलाल नेम्बाङ ४ जना नेनेदेन
४५४ फिपराज चेम्जङ ८ जना नेनेदेन
४५५ चन्द्रबहादुर इधिङगो १० जना नेनेदेन
४५६ प्रम लिम्बु ३ जना नेनेदेन
४५७ जितप्रसाद सिगु ७ जना नेनेदेन
४५८ आसबहादुर माबोहाङ ६ जना नेनेदेन
४५९ धनबहादुर नेम्बाङ २ जना नेनेदेन
४६० मनमाया फागो ३ जना नेनेदेन
४६१ भुवनबहादुर लिम्बु १ जना नेनेदेन
४६२ मंगलसिं चेम्जङ १ जना रुपाङगे
४६३ समरानि केरुङ ६ जना रुपाङगे
४६४ जंग वजि ७ जना रुपाङगे
४६५ दिलेन केरुङ ४जना रुपाङगे
४६६ धनबहादुर लिम्बु ५जना रुपाङगे
४६७ देउमान लिम्बु ६जना रुपाङगे

नामावली श्रोत : ५ नम्बर वडा कार्यालय माङसेबुङ इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार