फिदिम : फिदिम नगरपालीकका मेनरोडमा रहेको पाथभिरा मिष्ठान भण्डार भएको घरमा आगलागी भइरहेको छ । आगो नियन्त्रमा लिने प्रयास भइरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन । phidimtoday