हामी गर्ने छौ १ नम्बर प्रदेशस्थरीय युवा महोत्सबको  प्रत्यक्ष प्रसारण

इलाम मा जारी १ नम्बर प्रदेश स्थरिय युवा महोत्सब को  प्रत्यक्ष प्रसारण नयाँ बुलन्द डट कम को फेसबुक पेज साथै  www.nayabulanda.com मार्फत हेर्न र सुन्न सक्नुहुने छ |

त्यस्तै गरि हामीलाई प्रत्यक्ष प्रसारण  सुन्न को लागि http://radiobuddhabani.com.np रेडियो बुद्ध बाणी ९५.७ मेघाहर्च मार्फत पनि महोत्सब का कार्यक्रम सुन्न सक्नुहुनेछ |

 

यस्तै इलाम को लोकप्रिय युटुब च्यानल मिस्सन इलाम मार्फत HD quality मा प्रत्यक्ष प्रसारण  हेर्न र सुन्न सक्नुहुने छ |

https://www.youtube.com/channel/UCCTQdORUb-gH4Lj_AlsCZBw?pbjreload=10

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार