इलामका १० स्थानीय तहको प्रमुख कसले कहाँ जित्यो ? हेर्नुहोस् (सूचीसहित अपडेट)

नयाँ बुलन्द

इलाम : इलामका १० वटा स्थानीय तहको अन्तिम नतिजा आइसकेको छ । ४ नगरपालिका र ६ गाउँपालिका रहेको इलाममा नेपाली कांग्रेसले ३ र एमालेले ७ स्थानमा जित निकालेको छ । हेर्नुहोस् कुन स्थानीय तहको प्रमुख र उपप्रमुख कुन पार्टीले जितेका छन् ।

अध्यक्ष/प्रमुख

१. सन्दकपुर गाउँपालिका : उदयबहादुर राई (नेकपा एमाले) ४५२९ मत

२. चुलाचुली गाउँपालिका : प्रदिपचन्द्र राइ (नेकपा एमाले) ३४९२ मत

३. माङसेबुङ गाउँपालिका : डिकेन्द्र इधिङ्गो (नेपाली कांग्रेस) ३७५९ मत

४. माइजोगमाइ गाउँपालिका : जितबहादुर राई (नेकपा एमाले) ५६९६ मत

५. रगाउँपालिका : शम्सेर राई (नेपाली कांग्रेस) ३९१४ मत

६. इलाम नगरपालिका : महेस बन्नेत (नेकपा एमाले) ११०३३ मत

७. देउमाइ नगरपालिका : सुर्यप्रसाद पोख्रेल (नेकपा एमाले) ७३४७ मत

८. माइ नगरपालिका : दिपककुमार थेवे (नेकपा एमाले) ६०७७ मत

९. सुर्योदय नगरपालिका : रनबहादु राइ (नेकपा एमाले) १२९१९  मत

१०. फाकफोकथुम गाउँपालिका : रामकुमार श्रेष्ठ (नेपाली कांग्रेस) ४१४२ मत

 

उपाध्यक्ष/उपप्रमुख

१. सन्दकपुर गाउँपालिका : उदयबहादुर राई (नेकपा एमाले) ४५२९ मत

२. चुलाचुली गाउँपालिका : प्रदिपचन्द्र राइ (नेकपा एमाले) ३४९२ मत

३. माङसेबुङ गाउँपालिका : डिकेन्द्र इधिङ्गो (नेपाली कांग्रेस) ३७५९ मत

४. माइजोगमाइ गाउँपालिका : जितबहादुर राई (नेकपा एमाले) ५६९६ मत

५. रगाउँपालिका : शम्सेर राई (नेपाली कांग्रेस) ३९१४ मत

६. इलाम नगरपालिका : महेस बन्नेत (नेकपा एमाले) ११०३३ मत

७. देउमाइ नगरपालिका : सुर्यप्रसाद पोख्रेल (नेकपा एमाले) ७३४७ मत

८. माइ नगरपालिका : विष्णुमाया आचार्य (रिजाल) (नेकपा एमाले) ५८९६ मत

९. सुर्योदय नगरपालिका : दुर्गादेवी भट्टराई (नेकपा एमाले) १२८९०

१०. फाकफोकथुम गाउँपालिका : सरस्वती राई ४२४१ (नेकपा एमाले) मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार